प्रेम पत्र
प्रिय अस्मी
मुटुभरिको माया अति असीम सम्झना
अस्मी दिनको व्यवस्तताले गर्दा धेरै वर्षपछि तिम्रो सम्झनाले सताएर आयो । खैं विगतका दिनहरु कसरी व्यतित भए आज एकाएक सम्झनाले भुमरीबाट तिम्रो त्यो निश्चल मुहार यी नयनबाट टाढा जान खोजेनन् । अतीतका स्मृतिका हरेक पल र कोशेलीले अझ स्मृतिमय बनाएर छाड्यो । शरीरका हरेक अंगहरुमा झनझनाहट बनायो । मस्तिष्कले पुरा जीवनको स्मरण गरायो । अझ ती मनमोहक यात्राले कतै अछुत राख...