चलचित्र क्षेत्रलाई खुलाउने बारेमा सरकार मौन बस्ने कारण के होला ? (प्रश्न एक उत्तर अनेक)

चलचित्र क्षेत्रलाई खुलाउने बारेमा सरकार मौन बस्ने कारण के होला ? (प्रश्न एक उत्तर अनेक)
काठमाडौं– नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पहिलो पटक आज एकै दिन दुई हजार नाघेको छ । काठमाडौं उपत्यकामा मात्रै ८ सय भन्दा बढीलाई संक्रमण पुष्टि भएको छ । यद्यपि, शहर–बजारमा देखिएको चहलपहल देख लाग्छ कोरोना भाइरसको संक्रमण समाचारमा मात्र सिमित छ । सरकारले असोज १ गतेदेखि लामो दुरीका सवारीसाधन तथा आन्तरिक उडान नै सुचारु गरेपछि कोरोनालाई जीवनशैली बनाउनुको विकल्प समेत छेन । सरकारल...

यादहरूको पोस्टमार्टम रिपोर्ट

यादहरूको पोस्टमार्टम रिपोर्ट
मानिसहरू एकतमासले कतै गइरहेका थिए । कता गइरहेका थिए, त्यसको भने कुनै अत्तोपत्तो थिएन । कुनै गल्ली थियो शायद । गल्ली नै हुनुपर्छ । सपनाको दृश्य केही धूमिल थियो । त्यो धूमिल स्वप्नदृश्यमा देखा परेका छिपछिपे मानिसहरू जम्मै पुरुष थिए । पुरुषहरूको बोके बगालमा एउटै मात्र पनि स्त्री नहुनु विडम्बनापूर्ण थियो । एक वयस्क पुरुषको सपनामा कुनै स्त्री नडुल्नु भनेको ज्यादै खराब कुरा हो । गल्लीको दृश...

‘आँधी तुफान २’ को निर्देशकमा मदन घिमिरे

‘आँधी तुफान २’ को निर्देशकमा मदन घिमिरे
अचेल नेपाली फिल्ममा सिक्वेलको लहड चलेको अवस्थामा दशक अगाडिको सुपरहिट फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । बिहीवार विश्वकर्मा पुजाको अवसरमा निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको निर्देशकमा मदन घिमिरेलाई अनुबन्ध गरेका छन् । बिहीवार उनीहरुबीच कागजी सम्झौता भएको हो । निर्देशक घिमिरेले थुप्रै हिट फिल्म दिइसकेका छन् । ‘आमाको माया’ बाट निर्देशनमा होमिएका घिमिरेले ‘जीवन दाता, मि...

आँचलले सम्झिइन् पलसँगका पुराना दिन

आँचलले सम्झिइन् पलसँगका पुराना दिन
म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता-अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो । ‘आँप जोडी’ को रुपमा दर्शकहरुले निकै रुचाएका पल र आँचलले दोस्रो फिल्मको ...

कलाकारलाई महामारीमा पनि उस्तै अफर, तर स्क्रिप्टमा देखिएन दम

कलाकारलाई महामारीमा पनि उस्तै अफर, तर स्क्रिप्टमा देखिएन दम
काठमाडौं- लकडाउनको अवधिमा अभिनेता दयाहाङ राईले थुप्रै स्क्रिप्ट पढे। यो अवधिमा उनलाई करिब २३ फिल्मको अफर आयो। त्यसमध्ये कुनै पनि फिल्ममा काम गर्न उनी तयार छैनन्। कारण, स्क्रिप्ट चित्त नबुझ्नु। तर कोरोना महामारीको समयमा यति धेरै प्रस्ताव आउँदा उनी चकित छन्। उनलाई लागेको थियो- महामारीपछि नेपाली सिनेमा निर्माणको संख्या घट्ने छ, स्तर बढ्नेछ। ‘तर, अहिलेसम्म आएको प्रस्ताव हेर्दा दृश्य ठीक उल्टो होलाज...

वर्षाको गुनासो–‘आधा दर्जन फिल्मको अफर, तर चित्तवुझ्दो छैन स्क्रिप्ट’

वर्षाको गुनासो–‘आधा दर्जन फिल्मको अफर, तर चित्तवुझ्दो छैन स्क्रिप्ट’
नायिका वर्षा सिवाकोटीले लकडाउन अगाडि चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी थिइन् । लकडाउन भएपछि उनको काम रोकियो । यसपछि भने उनले केही सामाजिक काम गरिन् भने जनचेतना जगाउने प्रयास पनि गरिन् । उनै, वर्षाले हालैमात्र एक वेव सिरिजको छायांकन पनि सकेकी छिन् । लकडाउन खुलेपछि आफ्नो रोकिएको काम नै अगाडि बढाउने उनको योजना छ । लकडाउनपछि चलचित्र क्षेत्र कसरी अगाडि बढ्ला, चलचित्र कसरी निर्माण होलान् भन्ने ब...

‘राष्ट्रिय चलचित्र दिवस’को हार्दिक मंगलमय शुभकामना – अध्यक्ष खड्का

‘राष्ट्रिय चलचित्र दिवस’को हार्दिक मंगलमय शुभकामना – अध्यक्ष खड्का
‘राष्ट्रिय चलचित्र दिवस’को उप्लक्ष्यमा सम्पूर्ण चलचित्रकर्मीहरुको पेशागत हकहितलाइ संस्थागत गराउनु पर्ने तथा कोभिड-१९ ले थला परेको चलचित्र उधोगलाइ पुन: संचालन गर्नु पर्ने माग सहित नेपाल चलचित्र कलाकार संघले प्रेस बिज्ञप्ति जारि गर्दै सम्पूर्ण तह तप्काका चलचित्रकर्मीहरुलाई शुभकामना ब्यक्त गरेको छ। हेर्नुहोस बिज्ञप्ति : प्रेस बिज्ञप्ति : नेपाल चलचित्र विकास बोर्ड र संघ संस्थाहरूको पहलमा २०६८ सा...

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो
अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप भएको छ । प्रदीप र दिनेश एकअर्कासँग काम गर्न तयार भएपछि उनीहरुबीच विभिन्न कन्सेप्टमा कुराक...

कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्

कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्
डि. एस. डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी घायालको प्रस्तुती अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको नेपालि कथानक चलचित्र दानराजको शिर्ष गीत कस्तो होला म मर्ने दिन ओएस आर डिजिटलबाट रिलिज गरिएको छ। सुभाष गौतमको शब्दमा सुरेस अधिकारीको स्वर संगीत रहेको छ। दानरा मुविमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङा कुवर, रबिन श्री सागर ग...

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप
लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ । चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएकाले पनि अब मेकरले कथामा लगानी गर्नुपर्छ भन्ने बहस नभएको होइन । चलचित्र क्षेत्रको खुलेको केही महिना दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने चलचित्रको आवश्यकता पर्छ । यसका लागि दर्शकलाई हलसम्म तान्न सक्ने कलाकार, ब्यानर, न...