प्रहरीद्धारा डान्सर तथा अभिनेता अमन पक्राउ
भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको हो । दुवैजनालाई मंगलुरु सिटी प्रहरीले शनिबार पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरीले शेट्टी अकिल नौशिललाई पनि कथित रुपमा सिन्थेटिक ड्रग एमडीएमए राखेको आरोप लगाएको छ । सिटी प्रहरी कमिश्नर विकास कुमार विकासले पत्रकार सम्मेलन गरि सिसीबी प्रहरीले आरोपी (श...














