रियाले लागुऔषध कारोबारीसँग आमाको फोनबाट कुरा गरेको खुलासा

रियाले लागुऔषध कारोबारीसँग आमाको फोनबाट कुरा गरेको खुलासा
सुशान्त सिंह राजपुतको मृत्युको विषयमा नारकोटिक्स कट्रोल ब्युरोले रिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिदै आएकी छिन्, तर अहिलेसम्म जमानतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जेलमा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट लागुऔषधको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रिय...

नन्दिताको नेतृत्वमा प्राविधिकलाई राहत वितरण

नन्दिताको नेतृत्वमा प्राविधिकलाई राहत वितरण
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री नन्दिता केसीको नेतृत्वमा तीस जना फिल्म प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्या भएका प्राविधिकलाई पन्ध्र सय नगदसहित एक बोेरा चामल, तीन लिटर तेल, २ किलो चना, २ किलो चिउरा, २ किलो सोयाबिन र आधा दर्जन सावुन हस्तान्तरण गरिएको हो । नन्दिताले अमेरिकामा बस्ने फिल्मकर्मी तथा विभिन्न व्यक्तिहरुबाट संकलित रकमब...

करिश्मा भन्छिन्, ‘कविताको फिल्म गर्ने रहर मेटिएजस्तो छ’

करिश्मा भन्छिन्, ‘कविताको फिल्म गर्ने रहर मेटिएजस्तो छ’
नेपाली फिल्ममा स्टार किड्सको प्रवेश बढ्दो छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायत धेरै स्टार किड्स फिल्म अभिनयमा होमिसकेका छन् । सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै थिइन् । तर, यो फिल्म छायांकनकै क्रममा रोकिएपछि उनको अभिनेत्री बन्ने सपना अधुरै रह्यो । फिल्ममा कविताको जोडी अभिनेता शिव श्रेष्ठका छोरा शक्ति...

प्रदिपले कतिमा साइन गरे दिनेशको फिल्म

प्रदिपले कतिमा साइन गरे  दिनेशको फिल्म
नायक प्रदिप खड्का अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुन बाँकी छ । उनै, प्रदिपले अर्को चलचित्र ‘हुतुतु’मा पनि काम गर्दैछन् । तर, उनले ‘हुतुतु’ भन्दा अगाडि काम गर्ने गरि एक नयाँ चलचित्र साइन गरेका छन् । निर्देशक दिनेश राउतले निर्देशन गर्ने सामाजिक कथाको एक चलचित्रमा काम गर्ने तयारी प्रदिपको छ । हुनत, यो टिमले स्वर्गिय गायक अरुण थापाको बायोपिकमा काम गर्ने तयारी पनि गरेको थियो । तर, अब यो ...

रियालिटी शोमै रमाउछिन् रिमा

रियालिटी शोमै रमाउछिन् रिमा
काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले चलचित्र ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । केकी अधिकारी र बेनिशा हमालसँगै रिमाको अभिनय यात्रा सुरु भएको थियो । एक दशक अवधिमा केकी अधिकारी र बेनिशा हमालले तुलनामा रिमाका फिल्म थोरै छन् । थोरै फिल्ममा काम गरेकी रिमालाई रियालिटी शोमै रमाउन मन लागिरहेको छ । सांगीतिक रियालिटी शो नेपाल आईडल देखि कमेडी च्याम्पियनसम्म कार्यक्रम प्रस्तोता भएकी रिमा भन्छिन् ‘...

गायिका भट्टराईले त्यागिन् आफ्नै घरमा झु-ण्डिएर प्राण

गायिका भट्टराईले त्यागिन् आफ्नै घरमा झु-ण्डिएर प्राण
काठमाडौं । कवि, गीतकार तथा गायिका गीता भट्टराई मृ-त अवस्थामा फेला परेकी छिन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृ-त भेटिएको प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झु-ण्डिएको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ । बिहानैदेखि कोठामा ठोका लगाएर बसेकी गीतालाई परिवारका सदस्यले ढोका खोल्न आग्रह गरेपनि नखुलेपछि झ्यालबाट हेर्दा सिलिङ्...

नायिका निता ढुंगानाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

नायिका निता ढुंगानाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो
नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् । सन् २००८ मा रिलिज भएको चलचित्र ‘अजम्बरी नाता’बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी नीताले हालसम्म नोटबुक, छ एकान छ, पञ्चायत लगायत आधा दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रका साथमा म्युजिक भिडियोमा निकै रुचाइएकी उनले पछिल्ल...

प्रेम सम्बन्धको प्रश्नमा करिश्माको आक्रोश-‘मलाई महिला भनेर हेपेको ?’

प्रेम सम्बन्धको प्रश्नमा करिश्माको आक्रोश-‘मलाई महिला भनेर हेपेको ?’
काठमाडौं । आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिच्किचाउने नायिका हुन् करिश्मा मानन्धर । उनलाई कुनै पनि क्षेत्रमा रहेका असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् । यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने ...

‘विक्की डोनर’ लाई अभिसाप मान्थे आयुष्मान

‘विक्की डोनर’ लाई अभिसाप मान्थे आयुष्मान
पछिल्लो समय बलिउडका हिट मेशिन भनिने अभिनेता आयुष्मान खुरानाको सोमवार जन्मदिन हो । ३६औं वर्षमा प्रवेश गरेका उनी बलिउडका प्रतिभाशाली कलाकारमध्ये एक हुन् । अभिनयका अलावा उनले नृत्य, गायन र लेखनबाट पनि दर्शकको मन जितेका छन् । हरेक प्रकारका चरित्रमा आफूलाई ढाल्न माहिर मानिने उनी आफ्नो डेब्यू फिल्मलाई भने अभिसाप मान्थे । आयुष्मान खुराना सन् २००४ मा एमटिभीको शो रोडिजमा देखिएका थिए । यो शोको उपाधि ज...

निया शर्माले लकडाउनमा सार्वजनिक गरिन अत्याधिक बोल्ड तस्वीरहरु

निया शर्माले लकडाउनमा सार्वजनिक गरिन अत्याधिक बोल्ड तस्वीरहरु
काठमाडौं । टेलिभिजन अभिनेत्री निया शर्मा आफ्नो बोल्ड तस्वीरका कारण समय समयमा चर्चामा आईरहन्छिन् । लकडाउनको क्रममा उनले फेरि बोल्ड तस्वीरहरू सार्वजनिक गर्दै चर्चामा आएकी छिन । नियाका बोल्ड तस्विरहरु :