ज्याकलिनले लिइन् २ गाउँका १५ सय मानिसको जिम्मा

ज्याकलिनले लिइन् २ गाउँका १५ सय मानिसको जिम्मा
बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्...

ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?

ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?
जय नेपाल सिनेमाघरको माथि अहिले पनि एउटा ठूलो होडिङ बोर्ड छ फिल्म 'मुलान'को। सन् १९९८ मा डिज्नीले बनाएको एनिमेटेड फिल्मलाई नै एडप्ट गरेर बनेको यो फिल्म नेपालमा पनि रिलिज हुने तयारीमा थियो। त्यसो त यो फिल्म निर्माणको विगत पनि रोचक नै छ। सन् २०१० मा यसको 'लाइभ एक्सन' रिमेक गर्ने तयारी भएको थियो। तर, पूरा नै हुन सकेन। सन् २०१५ मा आएपछि मुलानको अनाउन्स भयो। सन् २०१७ मा निकी कारो यसका निर्देशकमा छानि...

अनावश्यक उल्झनमा चलचित्र क्षेत्र

अनावश्यक उल्झनमा चलचित्र क्षेत्र
हलिउडमा डिजिटल प्लेटफर्मले सिनेमा हललाई विस्थापित गर्ला कि भन्ने बहस छ । लकडाउनमा डिजिटल प्लेटफर्ममा रिलिज भएका चलचित्रले अनपेक्षित रूपमा आक्रामक व्यापार गरेपछि कोरोनाको जोखिमले लामो समय सिनेमा हल बन्द हुँदा यसलाई डिजिटल प्लेटफर्मले रिप्लेस त गर्ने होइन ? हलिउडमा बहस भइरहेको छ । भारतमा दैनिक ६० हजारसम्म कोरोना संक्रमित भेटिइरहेका छन् । प्रतिदिन हजारसम्म कोरोनाकै कारण मृत्यु भइरहेको छ । सिनेमा ...

फेरि आमा बन्दै करिना

फेरि आमा बन्दै करिना
बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बन्दै छिन् । यसको जानकारी करीना कपुर र उनका पति सैफ अली खानले अफिसियल पेजमा विज्ञप्ती निकालेर जानकारी दिएका छन् । उनीहरुले जारी गरेका विज्ञप्तीमा धेरै कलाकारहरुले बधाई दिइरहेका छन् । ऋषि कपुरको छोरी रिद्धिमा कपुरले पनि सामाजिक सञ्जालमा उनलाई बधाई दिएकी छिन् । अनिल कपुरको छोरी रीया कपुरले पनि बधाई दिएकी छन् । रियाले करीनासँगको तस्वीर सेयर गर्र्दै बधाइ...

तस्विरमा अभिनेत्री पुजा शर्मा

तस्विरमा अभिनेत्री पुजा शर्मा
चर्चा र विवाद दुवै तर्फ सधै जोडिने नाम हो, पूजा शर्मा। प्रेमगीत रिलिज अगाडी सम्म पूजा चलचित्र क्षेत्रमा आफ्नो करियर कस्तो बन्ने हो भन्ने अन्यौलताका बीचमा नै काम गरिरहेकी थिइन्। तर प्रेमगीत रिलिज पश्चात उनको करियार उचाईमा पुग्यो। महँगो पारिश्रमिक पाउने अभिनेत्री सम्म बन्न पुगिन् पूजा। लगातार चलचित्रमा देखिदै आएकी पूजाका केहि चलचित्र रिलिजको तयारीमा रहेका छन्। 'म यस्तो गीत गाउँछु २ ' रिलि...

पलले भिडियोको सुटिङ नगर्ने, अरु कुन–कुन टिमले रोके काम ?

पलले भिडियोको सुटिङ नगर्ने, अरु कुन–कुन टिमले रोके काम ?
लुजडाउन भएसँगै म्यूजिक भिडियोमा काम गर्ने पहिलो मोडल हुन् नायक पल शाह । उनले गायक तथा भिडियो निर्देशक सरोज ओलीको टिमसँग मिलेर ‘ए है माया’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरे । यसपछि पल निरन्तर भिडियोको काममा व्यस्त छन् । सरोजले पनि ३ वटा गीत सार्वजनिक गरिसकेका छन् । सरकारले लकडाउन सकिएको घोषणा गरेसँगै भिडियो छायांकनको काम तिव्र भैरहेको छ । तर, केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्त...

साम्राज्ञी र मेरो केस नै फरक होः पूजा शर्मा

साम्राज्ञी र मेरो केस नै फरक होः पूजा शर्मा
नेपाली चलचित्र क्षेत्रमा केही हप्ताको अन्तरमा २ वटा मुद्दा चर्चामा रहे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा भनाई सार्वजनिक गरेपछि यो बिषय अदालतसम्म पुगेको छ । साम्राज्ञीले आफूमाथि दुव्र्यवहार भएको भन्दै गर्दा चलचित्र क्षेत्र मौन जस्तै रह्यो । त्यसको केही हप्तापछि एक टेलिभिजनमा संचारकर्मी प्रकाश सुवेदीले बोलेको कुराले हंगामा मच्चायो । न...

हास्य सिरियल ‘तितो पिरो’ ले मनायो ५२ भाग

हास्य सिरियल ‘तितो पिरो’ ले मनायो ५२ भाग
हास्य सिरियल ‘तितो पिरो’ले ५२ भाग पुरा गरेको छ । गत बर्षबाट सुरुवात भएको यस सिरियलले कोरोना महामारीकाबीच पनि पनि आफ्नो प्रसारणलाई निरन्तरता दिदैँ ५२ भाग पुरा गरेको हो । रमाइलो टेलिभिजनबाट हरेक आइतबार बेलुका ८ बजेदेखि प्रसारण हुदैँ आएको छ । दर्शकको मन जित्दै ५२ भाग पुगेको सिरियललाई अझ राम्रो बनाउने यसका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘हामीले सुख दुख गर्दै सिरियलाई ५२ भाग पुर्याएका छौँ ।...

दर्शकले आफ्नो भन्न नसकेको फिल्म क्षेत्र

कलाकारलाई फेसबुकमा अनावश्यक गाली आउन थाल्यो । दर्शकले कलाकारको व्यवहारमा टिप्पणी गर्न थाले । कलाकारले जे पनि बोलिदिएपछि दर्शकले बोल्ने भए । यसैत नेपाली फिल्मलाई दर्शकले पत्याउदैनन् । एक बर्षमा बनेका सय वटा फिल्ममा ३ वटा फिल्मले व्यापार गर्नुको कारण यही हो । दर्शकले फिल्म पत्याउन कलाकारलाई पत्याउन पर्छ । कलाकारको अवस्था के हुँदै गएको छ, फेसबुक हेर्दा हुन्छ । लकडाउनको समयमा मानिसहरु दुख गर्दै घर...

लधु चलचित्र अफसाइड सार्वजनिक

लधु चलचित्र अफसाइड सार्वजनिक
कोभिड १९ कोरोना भाइरसको कारण यति बेला विश्व भरको जनजीवन प्रभावित बनेको छ। नेपालमा पनि कोरोनाको प्रभावले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको छ। मनोरंजन तथा खेल क्षेत्र झन् ठुलो मारमा परेको छ। नेपाली चलचित्र उद्योग र नेपाली खेल क्षेत्र पुरै ठप्प बनेको छ। कोरोना महामारीको बिचमा खेलाडी त्यसमा पनि बिसेष फुटबल खेलसंग सम्बन्धित रहेर वेब सिरिज ‘अफ साइड’निर्माण गरिएको छ। फुटबल खेलका राष्ट्रिय तथा अन्तररास्...