करिश्मा लेख्छिन्–‘श्रृष्टीको रचनालाई टिप्पणी गर्ने हैसियत कसैसँगै छैन’

करिश्मा लेख्छिन्–‘श्रृष्टीको रचनालाई टिप्पणी गर्ने हैसियत कसैसँगै छैन’
नायिका करिश्मा मानन्धरले श्रृष्टीको कुनै पनि रचनालाई टिप्पणी गर्ने अधिकार र हैसियत कसैसँग नभएको उल्लेख गरेकी छिन् । उनको यो टिप्पणी नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादप्रति लक्षित छ । उनले लेखेकी छिन्–‘आफ्नो नैतिक जिम्मेवारीबाट जानी जानी विमुख भई गल्ती गर्नेलाई सजायँ हुनुपर्छ, तर भुलबस गल्ती भएको छ भने सचेतनासहित माफी पनि दिन सक्नुपर्छ । त्यो पनि त्यहाँ जहाको कुरा परिवार विचको ...

फिल्म पाउन चाकडी गर्नुपर्छ : पूजना

फिल्म पाउन चाकडी गर्नुपर्छ : पूजना
पछिल्लो केही वर्षयता नेपाली फिल्ममा अघिल्लो पुस्ताको उपस्थिति न्यून छ । नयाँ छिमलका कलाकारहरुको आगमन बढेसँगै फिल्ममा काम पाउन छाडेपछि कति अमेरिका लगायतका देशमा पलायन भएका छन् । कति भने कामविहीन भएर बसेका छन् । जो चलेको छ, उसकै पछाडि दौडने प्रवृतिका कारण पनि अभिनयमा उम्दा पुराना कलाकारहरु ओझेलको पात्र बनेका छन् । अभिनेत्री पूजना स्त्रीको पनि एक समय नेपाली फिल्ममा राम्रै माग थियो । केही सफल फिल...

लोकप्रियताका लागि मरिमेट्नु गलत : वर्षा सिवाकोटी

लोकप्रियताका लागि मरिमेट्नु गलत : वर्षा सिवाकोटी
कोरोनाका कारण फिल्म क्षेत्र अस्तव्यस्त भएको छ । फिल्म निर्माण र प्रदर्शन नहुँदा कलाकारदेखि प्राविधिकसम्म घरमै सीमित भएका छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै निश्चित छैन । किनकि, सरकारले तत्काल फिल्म क्षेत्र खोल्न गम्भीर देखिएको छैन । पाँच महिनायता फिल्म सम्बन्धि कुनै कार्य नभए पनि श्रृंखलाबद्ध विवादले फिल्म क्षेत्रलाई सुनसान भने हुन दिएको छैन । यसअघि फिल्म क्षेत्रमा विभिन्न विषयलाई लिएर विव...

बैंकको सहायक कर्मचारीदेखि सफल उद्योगीसम्म

बैंकको सहायक कर्मचारीदेखि सफल उद्योगीसम्म
भनिन्छ, सपना देख्नेले मात्रै समाजमा ठूलो मानप्रतिष्ठा र पैसा कमाउन सक्छन । तर केही पात्रहरु यस्ता पनि छन्, जसले धेरै महत्वाकांक्षी सपना नदेखी सफल भएका छन् । मिहिनेतमा कमी नगर्नेहरु नै सफल भएका छन् । निरन्तरता, इमान्दारिता र लगनशीलता । यी तीन शब्दलाई सफलताको सूत्र भनिन्छ । यिनै तीन सूत्र जीवनमा लागू गरेर सफल भएका व्यक्ति हुन् अहिलेका स्थापित उद्योगी चन्द्र ढकाल । बागलुङ जिल्लाको सामान्य परिवा...

ऋचा लेख्छिन्–‘आफ्नै परिश्रमले कलाकार भएका हौं, कसैले महानायिका बनाइदिनु पर्दैन’

ऋचा लेख्छिन्–‘आफ्नै परिश्रमले कलाकार भएका हौं, कसैले महानायिका बनाइदिनु पर्दैन’
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादको बिषयमा अहिले चलचित्रकर्मीले पनि मुख खोल्न थालेका छन् । आफ्नो टेलिभिजन कार्यक्रममा सुवेदीले ‘दारा भएका नायिकालाई हामीले महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेपछि यसको चर्को आलोचना भैरहेको छ । कुनै पनि व्यक्तिको शारीरिक बिषयलाई लिएर राष्ट्रिय टेलिभिजनमा टिप्पणी गरिनु दुखद कुरा भएको भन्दै चलचित्रकर्मीहरुले दुखेसो र आक्रोश व्यक्त गरिरहेका छ...

अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक
परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् । तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसक...

मनिष सुन्दर श्रेष्ठ : फ्लपमा ह्याट्रिक हिरो

मनिष सुन्दर श्रेष्ठ : फ्लपमा ह्याट्रिक हिरो
नेपाली फिल्ममा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, मनिष सुन्दर श्रेष्ठ । अग्लो कद, आर्यन लुक्स र आकर्षक शरीरले उनलाई अभिनेता बन्ने गुण दिएको छ । तर, एक सफल कलाकार बन्न यी विशेषता मात्र काफी हुँदैन । अभिनय पनि राम्रो हुनुपर्छ । यो मामलामा भने मनिष कमजोर छन् । उनले आजसम्म कुनै फिल्मबाट अभिनयको वाहवाही बटुल्न सकेका छैनन् । दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ बाट मनिषले अभिनेताको रुप...

एउटै फिल्ममा मनिष, साम्राज्ञी र आना

एउटै फिल्ममा मनिष, साम्राज्ञी र आना
फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका मनिष राउतले नयाँ फिल्ममा अभिनेत्री द्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । तीनै कलाकारसँग बिहिबार निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको नाम भने फाइनल भएको छैन । प्रवेशले ओस्कार इन्टरनेशनल कलेजबाट निर्देश...

अबको २५ वर्षमा सिनेमा हल बाँकी रहने छैनन् : नसिरुद्दिन शाह

अबको २५ वर्षमा सिनेमा हल बाँकी रहने छैनन् : नसिरुद्दिन शाह
कोरोनाले गर्दा चार महिनादेखि भारतका सिनेमा हल बन्द छन् । बलिउड फिल्मकर्मीले डिजिटल प्लेटफर्ममार्फत् फिल्म प्रदर्शन गरिरहेका छन् । डिजिटल प्लेटफर्मको प्रयोगलाई मध्यनजर गर्दै अभिनेता नसिरुद्दिन शाह अबको २५ वर्षभित्र सिनेमा हलहरु बाँकी नरहने धारणा राखेका छन् । उनले हालै बलिउड हंगामालाई भनेका छन्, 'मलाई लाग्छ अबको २५ वर्षमा कुनै हल बाँकी रहने छैनन् । ती सब 'सपिङ मल' या त रेष्टुरेन्टमा परिणत...

चलचित्र जय मानवता

चलचित्र जय मानवता
हामी सबै नेपाली एकै हौं र सबै धर्महरु एकै हुन् भन्ने भाव बोकेको चलचित्र जय मानवता युट्युव मार्फत सार्बजनिक भएको छ । पछिल्लो समयमा सामाजिक संजालहरुबाट चलचित्रहरु रिलिज गर्ने क्रम बढेसँगै यस चलचित्रले पनि युटुवलाई रोजेको हो । लक डाउनका कारण विश्व नै ठप्प भैरहेको अवस्थामा दर्शकहरुलाई मानसिक प्रभाव नरहोस् भन्ने उद्देश्यका साथ सुचना सन्देश र मनोरञ्जन दिनकालागि युटुव च्यानल हाइ नोट बाट जय मानवता रिलिज...