रेखा थापाले भनिन्ः कि त कौरब बन कि त पाण्डव बन

रेखा थापाले भनिन्ः कि त कौरब बन कि त पाण्डव बन
पछिल्लो समयमा सामाजिक अभियन्ताको रुपमा परिचय बनाउदै गरेकी नायिका रेखा थापा देशमा भएका सामाजिक र राजनितिक घटनाबारे जानकार छिन् । राजनीतिमा समेत प्रवेश गरेकी रेखाले सामाजिक सञ्जालमार्फत राजनीति गर्नेलाई सुझाव दिएकी छिन् । आज रेखाले राजनिती गर्ने मानिस डराउन नहुने धारणा राखेकी छिन् । उनले नेताहरु खुल्ला रुपमा स्पष्ट बाटो हिड्न हिम्मत राख्नुपर्ने पनि बताइन् । जनताको मन जित्ने हिम्मत नगरेमा नेताले...

विवाद नगरौँ न साथी हो !

विवाद नगरौँ न साथी हो !
सकारात्मक परिणामको लागि बाहेक विवाद कुनै पनि क्षेत्रमा र कहीँ पनि हुनु राम्रो पटक्कै होइन । विवादले विवाद नै बढाउँछ र जन्माउँछ– रिस, राग र वैमनस्यता ! झन् सृजनशील व्यक्ति वा कलाकारहरू विवादमा लाग्नु भनेको त उनीहरूलाई मात्रै होइन त्यो सृजना तथा कलाको उपयोग र उपभोग गर्नेहरूलाई समेत ठूलो घाटा हो । किनभने, जब एउटा स्रष्टा, सृजनशील व्यक्ति र कलाकार विवादमा फस्छ तब त्यो विवादले उसको सृजना र कलामा कतै न ...

साम्राज्ञी लेख्छिन्–‘फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्यागौं’

साम्राज्ञी लेख्छिन्–‘फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्यागौं’
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी...

अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा

अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका छन् । निर्देशक थापाले कलाकारलाई टेलिभिजनमा बोलाएर जिल्ला र प्रदेशको संख्या सोधेकोमा आपत्ति जनाएका छन् । एउटा कलाकारलाई यी सब कुरा जान्न आवश्यक नभएको पनि निर्देशक थापाले जिकिर गरेका छन् । अभिनेत्री पूजा शर्मा अभिनयमा दख्खल भएको र उनलाई दर्शकले र...

के अरुण थापाको बायोपिकमा काम गर्दैछन् प्रदिप ?

के अरुण थापाको बायोपिकमा काम गर्दैछन् प्रदिप ?
नायक प्रदिप खड्का र निर्देशक दिनेश राउत एक नयाँ चलचित्रका लागि टिमअप गर्दैछन् । प्रदिप आफैले दिनेशलाई चलचित्र निर्देशनका लागि अफर गरेका थिए । प्रदिप र दिनेशको टिमले कस्तो चलचित्र बनाउन लागेको हो भन्ने बिषयमा विभिन्न खालका टिकाटिप्पणी भैरहेको छ । तर, वुझिएअनुसार यतिबेला दिनेशको टिम स्वर्गिय गायक अरुण थापाको बायोपिकमा काम गरिरहेको छ । म्यूजिक भिडियो निर्देशक विकास सुवेदी र निर्देशक राउतले अहिले थ...

साम्राज्ञीलाई समर्थन गर्दै कर्मा लेख्छन्, ‘लज्जित छु तर अचम्मित छैन’

साम्राज्ञीलाई समर्थन गर्दै कर्मा लेख्छन्, ‘लज्जित छु तर अचम्मित छैन’
कोरोना भाइरसको महामारीका कारण फिल्म क्षेत्र तीन महिनादेखि ठप्प छ । सामान्य अवस्था हुँदा फिल्मको व्यापारदेखि एकै मितिमा ठूला फिल्महरु भिड्न लागेका खबरले फिल्म क्षेत्र तात्ने गर्थे । लकडाउनपछि कलाकारहरुको अभिव्यक्तिले उत्पन्न विवादले स्थान पाइरहेका छन् । सम्भवतः नेपाली फिल्म क्षेत्र यति धेरै विवादको साक्षी भएको यो पहिलो पटक हो । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नेपाली फिल्म क्षे...

एलिजाको खुलासा : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’

एलिजाको खुलासा : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’
नेपाली फिल्म क्षेत्रमा केही सातायता नातावाद र समुहवादको विषयमा बहस चर्किएको छ । सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नातावादका कारण आत्महत्या जस्तो ठूलो कदम उठाएको टिप्पणी हुन थालेपछि अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा पनि नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएकी थिइन् । अहिले यही विषयमा नेपाली फिल्मकर्मीहरुले आफ्नो विचार राखिरहेका छन् । फिल्म ‘अ...

गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू

गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू
काठमाडौं। आज गुरू पूर्णिमा, यसदिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाइँदै आएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिन्छ। आजको दिन आफूलाई सही बाटोमा हिँड्न सिकाउने तथा आफ्नो सफलताका लागि सही मार्ग देखाउनेप्रति सम्मान गरिन्छ। चर्चित कलाकार ...

कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?

कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?
तीन महिना लामो लकडाउनको समयमा नेपाली चलचित्रका थुप्रै कलाकार विवादित बने । धेरै कलाकारहरू आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिए । कलाकार–कलाकारबीचको झगडा छताछुल्ल भयो । कलाकारहरूले सामाजिक सञ्जालमा के बोल्ने, के नबोल्ने हेक्का नै राखेनन् । आफ्नै सहकर्मीका विरुद्ध उनीहरूले विष बमन गरे । यस्ता घटना बाहिर छताछुल्ल पार्दा चलचित्रमा काम गर्ने कलाकारलाई हेर्ने आम मानिसको दृष्टिकोण कस्तो हुन्छ भनेर...

पलको हातमा डेढ दर्जन भिडियो, पारिश्रमिकमा २५ प्रतिशत छुट

पलको हातमा डेढ दर्जन भिडियो, पारिश्रमिकमा २५ प्रतिशत छुट
लक डाउन खुकुलो भएपनि नेपाली चलचित्रको काम सुरु हुन सकेको छैन । तर, म्यूजिक भिडियोको छायांकन भने सुरु भैसकेका छन् । केही म्यूजिक भिडियो छायांकन भएर पनि बजारमा आइसकेका छन् । म्यूजिक भिडियो छायांकन सुरु भएसँगै नायक पल शाहको व्यस्तता पनि ह्वात्तै बढेको छ । नायक पल शाहले लक डाउन खुकुलो भएपछि २ वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् । तर, उनलाई म्यूजिक भिडियोको अफर भने प्रशस्त मात्रामा आइरहेक...