अदा शर्माको एउटा तस्वीरः मच्चिइरहेछ भारतमा तहल्का

अदा शर्माको एउटा तस्वीरः मच्चिइरहेछ भारतमा तहल्का
बलिउड अभिनेत्री अदा शर्मा लकडाउनका बीच सामाजिक सन्जालमा निकै सक्रिय हुन थालेकी छिन् । केही दिनअघि एउटा भिडियो सेयर गरेर सबैको ध्यान तानेकी अदाले अब एउटा तस्वीरबाट नै सबैको ध्यान जितेकी छिन् । सोमबार उनले इन्स्टाग्राममा एउटा तस्वीर राखेकी छिन् । अनि त यही एउटा तस्वीरका कारण उनी चर्चाको शिखरमा पुगेकी छिन् । उनले मन्डे ब्लूज भन्दै नीलो कपडा लगाएको यो तस्वीरमा ३ लाखभन्दा बढीले लाइक गरेका छन्...

चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन माग

चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन माग
रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । मंगलवार एक सुचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको हो । केशव भट्टराईको निधनपछि बोर्डको अध्यक्ष पद रिक्त छ । आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सवल तथा कमजोर पक्ष र भावी रणनीतिहरु बुँदागत रुपमा पेश गर्न भनिएको छ । उम्मेदवारको व्यावसायिक कार्ययो...

कोरोना संकटपछी कलाकारहरुको पारिश्रमिक समायोजनबारे बोले फिल्मकर्मीहरु

कोरोना संकटपछी कलाकारहरुको पारिश्रमिक समायोजनबारे बोले फिल्मकर्मीहरु
नेपाली फिल्म उद्योगमा केहि कलाकारहरुले माग गर्ने पारिश्रमिकलाई लिएर धेरैनै चर्चा हुन थालेको छ । फिल्म निर्देशक प्रदिप भट्टराईले फिल्मकर्मीहरु र अझ बिशेष गरि कलाकारहरुले लिने पारिश्रमिक बारे एक पोष्ट गरेका छन् । उनको बिशेष चासो कोरोना महामारी सकिएपछिको अवस्थालाई लिएर छ । उनले कोरोनाद्वारा सृजित संकट अन्त्य भए पछि फिल्मकर्मीहरु अझ बिशेषगरि केहि कलाकारहरुले आफ्नो पारिश्रमिक समायोजन बारे सोच्नु पर्छ क...

नेपाली चलचित्र तथा बलिउड चलचित्रमा परिचित बन्दै महिला चलचित्र निर्देशक शोभा मिश्र

नेपाली चलचित्र तथा बलिउड चलचित्रमा परिचित बन्दै महिला चलचित्र निर्देशक शोभा मिश्र
काठमान्डाँै  । चलचित्रको क्षेत्रमा स्थापित महिला निर्देशकको रुपमा परिचित शोभा मिश्र पछिल्लो समय चलचित्रमा निकै क्षमतावान निर्देशकको रुपमा परिचित रहेकी छन  । सानै उमेर देखी विद्यालय स्तरिय कार्यक्रमहरु मा आफनो प्रतिभा प्रस्तुत गरेर सबै की प्रिय बन्न सफल भएकी उनी एक साथ तिन नेपाली तथा हिन्दी चलचित्रको निर्देशनमा होमिएकी छन  । सानै उमेर देखी कलाकारिता पं्रतिको अगाढ माया र रहरकै कारण चलचित्रको क्षे...

रिसर्च नहुँदा ‘स्टोरी लाइनअप’ मै समस्या

रिसर्च नहुँदा ‘स्टोरी लाइनअप’ मै समस्या
काठमाडौं । लकडाउनले बाहिर निस्किन नपाउँदा घरमै बसेर काम गर्न पनि समस्या भइरहेको छ । चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र के खनाल चलचित्रको स्टोरी लाइनअप गर्न खोजिरहेका छन् । तर रिसर्च गर्न बाहिर निस्किन नसकेका कारण काम भइरहेको छैन । “कतिपय कुरा रिसर्च गर्नुपर्ने छ । तर बाहिर निस्किनै नसकेपछि रिसर्च हुने नै भएन,” दीपेन्द्र भन्छन्, “बाहिर निस्किन नपाएका कारण काम गर्छु भन्दा पनि अपेक्षित काम भइरहे...

‘बले’ले घरमै ल्याए सडकको कुकुर

‘बले’ले घरमै ल्याए सडकको कुकुर
लकडाउनका कारण मानिसहरु घर भित्रै सिमित छन् । यस्तो अवस्थामा सडक जनावरहरु भोकै छन् । केही कलाकारहरुले भने सडकमा नै पुगेर ती जनावरहरुलाई खाना खुवाइरहेका छन् । यस्तैमा, सागर लम्साल ‘बले’ले एक सडक कुकुरलाई घरमा नै ल्याएका छन् । सधैको लागि पाल्ने सोच बनाएर बलेले सडमा भएको भुसिया कुकुरको बच्चोलाई घरमा ल्याएका हुन् । यस विषयमा सागरले भने, ‘मलाई पहिल्यै देखि कुकुर पाल्ने रहर थियो । म कुकुर किन...

अमेरिकन आइडल जिताउन भोट गर्न दिवेश पोखरेलको आग्रह, यसरी गर्नुहोस् भोट

अमेरिकन आइडल जिताउन भोट गर्न दिवेश पोखरेलको आग्रह, यसरी गर्नुहोस् भोट
काठमाडौं। विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय गर्नेछ । दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्...

कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै

कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै
मुम्बई । भारतमा लकडाउन खुलेपछि फिल्म छायांकन सुरु गर्ने पक्षमा धेरै निर्माता निर्देशक छन् । तर, फिल्ममा प्रस्तुत गरिने दृश्य शैली अब आफूहरूले परिवर्तन गर्ने त्यहाँका निर्देशकको भनाइ छ । पछिल्लो समय बलिउड फिल्ममा अंकमाल, चुम्बन, बेड सिनका दृष्य सामान्य हुन थालेका छन् । अब यस्ता दृष्यहरू सिनेमामा केही समय देख्न नपाइने निर्देशकको कथन छ । बलिउडका निर्देशकको भनाइमा कोरोना संक्रमणबाट भारतमुक्त हुन...

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’
गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिदिएको बताउँछन् । उनले भने, ‘हाम्रो बाहिरको शो रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा हालेका हौँ ।’ ...

कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर

कोरोना नाम गरेका बालकलाई टम ह्याङ्गसले पत्रसहित उपहार पठाए कोरोना ब्राण्डको टाइपराइटर
अमेरिकी अभिनेता टम ह्याङ्गसले एक अस्ट्रेलियन बालकलाई पत्र लेखेका छन् । पत्रसँगै उनले कोरोना–ब्राण्डको टाइपराइटर पनि उपहार ती बालकलाई पठाएका छन् । आफूलाई नामकै कारण बुली गरिएको ती बालकले बताएका थिए । ती बालकको नाम कोरोना हो । ८ वर्षका कोरोना डी भ्रिसले टोय स्टोरीका अभिनेता ह्याङ्गस र उनकी श्रीमती रिता विल्सनलाई पत्र लेखेका थिए। उनीहरु अस्ट्रेलियाको क्वीन्सल्याण्डमा कोरोना भाइरसबाट संक्रमित भए...