‘भारतीयहरुले नेपाली चेलिबेटिलाई अपशब्द भन्न हामीबाटै सिकेका हुन्’

‘भारतीयहरुले नेपाली चेलिबेटिलाई अपशब्द भन्न हामीबाटै सिकेका हुन्’
अनुस्का शर्माले निमार्ण गरेको डिजिटल चलचित्र पाताललोकमा नेपाली चेलीमाथी बोलेको नराम्रो शव्द यतिबेला भाइरल भइरहेको छ । नेपालीहरुले बिभिन्न टिका टिप्पणी गर्दै आएका छन् । नेपाली महिलालाई प्रयोग गरिएको यो शब्दमा निर्मात्रीको रुपमा अनुष्काले माफी माग्नुपर्ने माग पनि उठेका छन् । सामाजिक संजालमा नेपाली चलचित्रका कलाकारहरुले पनि यो बिषयमा आफ्नो मुख खोलेका छन् । नायिका केकी अधिकारीले भने केही फ...

ऋषि कपूरलाई मन पर्ने गेम शेयर गर्दै भावुक भइन् छोरी ऋद्धिमा

ऋषि कपूरलाई मन पर्ने गेम शेयर गर्दै भावुक भइन् छोरी ऋद्धिमा
दिवंगत अभिनेता ऋषि कपूरकी छोरी ऋद्धिमाले बुवालाई मन पर्ने गेमको फोटो सार्वजनिक गरेकी छन्। उनले ऋषिलाई स्क्राबल खेल अति नै मन पर्ने बताएकी छन्। ऋषिले यो ‘गेम’ न्यूयोर्कमा ल्यूकेमियाको उपचार गरीरहेको समयमा किनेका थिए। उनलाई समय कटाउनको लागि त्यो बेलामा यो गेमले धेरै नै मद्दत गरेको ऋद्धिमा सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। ऋषि कपूरको स्मरणलाई ताजा बनाइरहेकी ऋद्धिमाले आफ्नो इन्स्टाग्र...

तापसी भन्छिन्–‘पारिश्रमिक कटौती गर्न तयार छु’

तापसी भन्छिन्–‘पारिश्रमिक कटौती गर्न तयार छु’
भारत लामो समयको लक डाउनका कारण समस्यामा पर्दै गएको छ । विशेषगरि, आर्थिक गतिविधी ठप्प जस्तै हुँदा अब अवस्था के हुने हो भन्ने अड्कल लगाउन कसैले सकेको छैन । कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड चलचित्र नगरीमा पनि नराम्रोसँग परेको छ । बलिउड अब कसरी तङ्ग्रीन्छ भन्ने प्रश्नहरु उठ्न थालेका छन् । अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्कहरु समेत हुन थालेको छ । यो बिषयमा भ...

इन्स्टाग्राममा नम्रताका ६ लाख फलोअर्स

इन्स्टाग्राममा नम्रताका ६ लाख फलोअर्स
कलाकारको लोकप्रियताको मापन सामाजिक संजालमा उनीहरुलाई पछ्याउनेको संख्या र हलमा उनीहरुको चलचित्रलाई पछ्याउने दर्शकको भीडको आधारमा गर्न सकिन्छ । हुनत, सामाजिक संजालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा पानी माग्न पाएका छैनन् । तर, सामाजिक संजाल कलाकारको फ्यानसँग जोडिने दरिलो माध्यम भने बनेको छ । सामाजिक संजाल इन्स्टाग्राममा नेपाली कलाकारहरु निकै सक्रिय छन् । इन्स्टाग्राममा...

नवविवाहित सेलिब्रिटीको अनुभवः लकडाउनमा माया नै माया !

नवविवाहित सेलिब्रिटीको अनुभवः लकडाउनमा माया नै माया !
गत फागुन २९ गते नायिका आँचल शर्मा आफ्नो प्रेमी उदीप श्रेष्ठको घरमा दुलही बनेर भित्रिइन् । आँचल र उदीपको विवाहले मिडियामा निकै चर्चा पाएको थियो । बैबाहिक जीवनमा प्रवेश गरेको दुई साता नपुग्दै कोरोनाको त्राशले गर्दा नेपाल लकडाउन भयो । त्यसयता आँचल र उदीप घरमा नै थुनिए । विवाहपछि हनिमुनमा जान नपाएका उनीहरु अहिले घरभित्रै एक–अर्कासँग समय बिताइरहेका छन् । लकडाउनका कारण घरभित्रै बस्नुपर्दा पन...

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक

पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक
काठमाडौ । अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डकको डेब्यु भनिएको फिल्म रानीमहलको टिजर सार्वजनिक भएको छ । तर यसको फिल्म भने पुर्ण रुपमा छायाँङकन सकिएको छेन । फिल्म निर्माण टिमको आन्तरिक द्धन्दका कारण फिल्मको २० प्रतिशत सुटिङ नहुदै रोकिएको थियो । करिब ३ बर्ष अघि घोषणा लगतै छायाँकनमा गएको फिल्मको बजेट २ करोड अनुमान गरिएको थियो । अभिनेत्री निकिताले अभिनेता तथा निर्माता बिराज भट्टले निर्माण तथा...

हट नायिका वर्षा सिवाकोटी

हट  नायिका वर्षा सिवाकोटी
अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् । नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् । लक डाउनका कारण घरमै बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई पनि छटपट...

अन्तराष्ट्रिय प्रिमियर जर्मनीमा प्रदर्शन हुने भो ‘जुनुको जुत्ता’

अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा प्रदर्शन हुने भो ‘जुनुको जुत्ता’
काठमाडौँ । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तराष्ट्रिय  प्रिमियर जर्मनीमा हुने भएको छ । यो फिल्म हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डी सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको थियो । उसै बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्रा्ष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत आउँदो शनि...

चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट ३ जनालाई सम्मान गर्ने

चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट ३ जनालाई सम्मान गर्ने
काठमाडौ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले जेठ ७ गते मनाईने चलचित्र पत्रकारिता दिवसको अवसरमा ३ जनालाई सम्मान गर्ने भएको छ । आज बसेको संघको बैठकले दिवसको अवसरमा प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा कार्यरत पत्रकार राममणी दाहाल,राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरी र चलचित्र कलाकर्मी सम्म...

बलिउडमा सनी लियोनीले लगाएको १० किलो शर्टको चौतर्फि चर्चा

काठमाडौ, चैत १ – बलिउड अभिनेत्री सनी लियोनीले हालै सामाजिक संजाल मार्फत एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले १० किलोको त शर्ट लगाएकी छिन् । लकडाउनका उनले यो भिडियो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन् – वजनी वर्कआउट, १० किलो अतिरिक्त वजनका साथै स्ट्रालर धकेलेर दौडिरहेकी छु । केहि समय पहिला पनि उनले पति र तीन छोरीका तस्विर शेयर गरेकी थिइन् । हालै भने उनले लगाएका १० किलोको सर्टको र्चा...