चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा
बर्दिया। चिनियाँ सदभावना दूत एवं अभिनेत्री स्वी छिङ (समर क्विन) नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रदेश ५ को बर्दिया पुगेकी छन्। उनी हरिसदेव गौतमको पहलमा शनिबार बर्दियाको भ्रमणमा पुगेकी हुन्।
शनिबार बिहान बर्दियाको लागि काठमाडौँबाट नेपालगञ्ज बिमानस्थलमा ओर्लिएकी थिइन। उनलाई बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्...