मेघनाथ ढकाल र किरण गुरुङले किने ‘सेन्टी भाइरस’को युरोप राइट्स
गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण निम्ती बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले लागी प्रर्दशन राइट्स बिक्री गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले अमेरिका ,क्यानाडा ,कोरिया,मध्यपुर्बका देशहरु,र दक्षिणअफ्रिका पछि युरोपको राइट्स बिक्री गरेको हो ।सारा इभेन्ट्स इन्टरटेनमेन्ट र गुरुङ के एन एस इन्टरटेनमेन्टले धुर्मुस स...














