‘कभी ईद कभी दिवाली’ मा सलमानसँग जोडी बाँध्दै पूजा हेगडे

‘कभी ईद कभी दिवाली’ मा सलमानसँग जोडी बाँध्दै पूजा हेगडे
काठमाडौं - बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । फिल्म भारतको सफलतापछि चर्चामा रहेका सलमान पछिल्लो समय नयाँ फिल्ममा व्यस्त हुन थालेका छन् । अब भने उनले नयाँ फिल्म 'कभी ईद कभी दिवाली' ल्याउने भएका छन् । यस फिल्ममा सलमान र अभिनेत्री पूजा हेगडेको मूख्य अभिनय रहने बताइएको छ । यस फिल्मलाई फरहद सम्जीले निर्देशन गर्ने भारतीय मिडियाले जनाएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्नेछन् भने फिल्...

विवाह नगर्दै आमा बनिन् यी बलिउड अभिनेत्री

विवाह नगर्दै आमा बनिन् यी बलिउड अभिनेत्री
काठमाडौं - बलिउड अभिनेत्री कल्की कोचलिन हामा बनेकी छिन् । उनले शुक्रबार छोरी जन्माएको भारतिय मिडियाले जनाएको छ । केहि समयदेखि उनका पेटसहितका फोटोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका थिए । उनी गर्भवती भएको खबर आएसँगै चर्चामा आइरहेकी छिन् । उनले ब्वाइफ्रेन्ड हसबर्गसँग आफ्नो पहिलो बच्चाको रुपमा छोरीलाई जन्मदिएकी हुन् । २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी उनले २०१५ मा सम्बन्धविच्छेद गरेकी थिइन् । त्य...

डेब्यू चलचित्रबाटै चर्चामा आएका अभिनेत्रीको कस्तो छ अवस्था ?

डेब्यू चलचित्रबाटै चर्चामा आएका अभिनेत्रीको कस्तो छ अवस्था ?
आफ्नो अभिनय यात्राको पहिलो चलचित्र हिट बनाउने अभिनेत्रीहरु प्रसस्त छन् । पहिलो चलचित्रबाट नै धमाकेदार डेब्यू गर्न सफल भएका ती अभिनेत्रीको अभिनय करियर भने खासै राम्रो हुन सकेको छैन । यद्यपि, उनीहरुले धमाकेदार डेब्यूबाटै अधिकांशलार्य आश्चर्यमा पारेका थिए । ती अभिनेत्रीहरुले डेब्यू गरेका अधिकांश चलचित्रहरु बक्स अफिसमा सुपरहिट समेत भएका थिए । त्यति हुँदा–हुँदै पनि उनीहरु दोस्रो चलचित्रमा भने दोहोरि...

‘छपाक’ पछि ‘महाभारत’ बनाउँदै दीपिका पादुकोण

‘छपाक’ पछि ‘महाभारत’ बनाउँदै दीपिका पादुकोण
काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । धेरैजसो नयाँ फिल्मका कारण चर्चामा आइरहने दीपिकाले पछिल्लो समय नयाँ फिल्म बनाउने तयारीमा छिन् । धारतिय मिडियाका अनुसार अभिनेत्री दीपिकाले अब फिल्म महाभारत बनाउदैछिन् । आफुले बनाउने फिल्म महाभारतमा उनी आफै द्रौपदीको भूमिका निभाउने भएकी छिन् । उनले यस फिल्ममा धेरै मेहनत गर्नुपर्ने बताएकी छिन् । अहिले उनी फिल्म छपाक पछि नयाँ फिल्म महाभारत म...

अमेरिकाको लागि प्रेम गीत-३ रिलिज अगाडिनै नबराज श्रेष्ठ द्वारा ५० लाखमा खरिद

अमेरिकाको लागि प्रेम गीत-३ रिलिज अगाडिनै नबराज श्रेष्ठ द्वारा ५० लाखमा खरिद
काठमाडौं : चलचित्र "प्रेमगीत ३"लाई यस वर्षकै बहुप्रतिक्षित चलचित्र बनाएको छ। यो चलचित्रलाई ठुलो पर्दामा हेर्ने उत्साह देशमा मात्र नभएर विदेशमा भएका नेपालीहरुलाई पनि उत्तिकै रहेको पाइएको छ। यसै सन्दर्भमा आसुसेन प्रोडक्सनले आज चलचित्र "प्रेमगीत ३"को उत्तर अमेरिकाको थियटर राइट्सको भव्य रकममा सम्झौता गरेको छ। सन्तोष सेनको निर्माणमा बनेको यस चलचित्रलाई उत्तर अमेरिकाका दर्शकहरु माझ अब ग्लोबल अवार्डका अध...

‘लभ डायरिज’ को भित्रि कथा : पहिलो रोजाईको हिरो प्रदिप, अभिनेत्रीले गुमाईन् अनमोलको ‘क्याप्टेन’

‘लभ डायरिज’ को भित्रि कथा : पहिलो रोजाईको हिरो प्रदिप, अभिनेत्रीले गुमाईन् अनमोलको ‘क्याप्टेन’
भ्यालेन्टाईन डे को अवसर पारेर यहि शुक्रबार बाट नया चलचित्र 'लभ डायरिज' रिलिजको तयारीमा रहेको छ। सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल प्रमुख भूमिकामा रहेका छन्। रुविना र विश्वजितको यो डेव्यु चलचित्र हो। दुई बर्ष अगाडी नै निर्माण भएको चलचित्रमा हिरोको रुपमा निर्देशकको पहिलो रोजाईमा प्रदिप खड्का रहेका थिए। तर निर्देशक चौधरीले प्रदिपलाई प्रत्यक्ष भेट...

आदित्य र दिशाको फिल्म ‘मलंग’ ले गर्‍याे धमाकेदार कमाई, कति कमायो ?

आदित्य र दिशाको फिल्म ‘मलंग’ ले गर्‍याे धमाकेदार कमाई, कति कमायो ?
काठमाडौं - अभिनेत्री दिशा पाटनी र आदित्य रोय कपूरको फिल्म 'मलंग' अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । यस फिल्मले शुरुवातदेखि नै राम्रो कमाई गरेको छ । रिलिजको पहिलो दिन अर्थात फेब्रुअरी ७ मा यस फिल्मले ६ करोड ७१ लाख कमाई गरेको छ । यस फिल्मले रिलिजको दिन अनुमान गरेको भन्दा राम्रो कमाई गर्न सफल भएको छ । दोस्रो दिन अर्थात शनिवार यस फिल्मले ८ करोड ८९ लाख र आइतबार ९ करोड ७६ लाख कमाउन सफल भयो । यस फिल...

धुर्मुस सुन्तलीद्वारा निर्मित ‘सेन्टी भाइरस’को क्यानाडा राइट्स बिक्री

धुर्मुस सुन्तलीद्वारा निर्मित ‘सेन्टी भाइरस’को क्यानाडा राइट्स बिक्री
बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले क्यानाडाको लागी प्रर्दशन राइट्स बिक्रि गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले अमेरिका ,मध्यपुर्बका देशहरुमा बिक्रि पछि क्यानाडामा प्रदर्शन राइट्स बिक्री गरेको हो । ब्रिटिश कोलम्बिया भ्यानकोभरमा बस्ने डाक्टर इन्जोत बस्नेतले धुर्मुस सुन्तलीद्वारा निर्मित ‘सेन्टी भाइरस’ क्यानाडाको राइट्स किनेक...

“राष्ट्रिय नागरिक सम्मान” मार्फत चलचित्र निर्देशक राजु गिरी सम्मानित

“राष्ट्रिय नागरिक सम्मान” मार्फत चलचित्र निर्देशक राजु गिरी सम्मानित
काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् । बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन...

हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन

हलिउड अभिनेता जोनी डिपलाई पूर्वपत्नी एम्बर हर्डले कुटिन
काठमाडौं – हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन । हालै सार्वजनिक भएको एक भिडियोमा जोनकी पूर्वपत्नी एम्बर हर्डले उनलाई कयौंपटक प्यान र अन्य भाँडाले हानेको देखिएको छ । यस्तो भिडियो सार्वजनिक भएपछि जोनीका फ्यानहरूले ट्वीटरमा जोनी डिपलाई न्याय देउ भन्ने ह्यास ट्याग (जस्टिस फर जोनी डेप) नै चलाएका छन् । मलाई माफ गरिदेऊ कि मैले तिम्रो गाला राम्ररी चड्काइन तर पनि तिमील...