हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा

हेड टु हेड च्यालेन्जबाट अनुष्का पुगिन् उत्कृष्ट ४० मा
मिस मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै लण्डन पुगेकी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुगेकी छिन् । हेड टु हेड च्यालेञ्ज जितेर उनी उत्कृष्ट ४० मा पुगेकी हुन् । १२४ दृेशका सुन्दरीहरुबीच डिसेम्बर १४ मा लण्डनमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । दुई चरणमा हुने हेड टु हेड प्रतियोगिताअन्तर्गत अनुष्काले पहिलो चरणमा इन्डोनेसियाकी सुन्दरी र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पार...

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी !

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी !
नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ । नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर बोल्न चाहँदैनन् । आँचलको नाम पहिलेदेखि पल शाहसँग जोडिँदै आए पनि उनी भने पललाई यो क्षेत्रको मिल्ने साथी भएको बताउने गरेकी थिइन् । पछि उनको प्रेम उदिप श्रेष्ठसँ...

‘म यस्तो गाउँछु’ पल र पूजाका लागि किन चल्नुपर्छ?

‘म यस्तो गाउँछु’ पल र पूजाका लागि किन चल्नुपर्छ?
काठमाडौं – फागुन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको शीर्ष भूमिका छ । यसअघि ‘म यस्तो गीत गाउँछु’ व्यावसायिक रुपमा सफल भएपछि निर्देशक सुदर्शन थापा यो फिल्म निर्माणमा हौसिएका थिए । निर्माण टिमका अनुसार यो फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित हुनेछ । ‘म यस्तो गीत गाउँछु २’ पल र पूजा दुवैका लागि महत्त्वपूर्ण फिल्म पनि हो । ‘म यस्तो गीत गाउँछु...

अफसोचको आठौँ श्रृङखला हेर्नुहोस भिडियो सहित

अफसोचको आठौँ श्रृङखला हेर्नुहोस भिडियो सहित
काठमान्डाँै । नेपाली समाजका विभिन्न समसामयिक विषयबस्तुलाई आधार बनाएर निमार्ण गरिएको लधु चलचित्र अफसोच को आठौ श्रृङखला युटुव मार्फत सार्वजनिक भएको छ । राजनैतिक तथा समसामयिक विचार र कथाबस्तुलाई लघु चलचित्रमा समावेश गरिएको छ । नेपाली बजारमा अत्याधिक मुल्य बृद्धि भएको प्याजको विषयलाई मुख्य रुपमा आधार बनाएर निकै रमाइलो पारामा विषयबस्तु बनाएर चलचित्र निमार्ण गरिएको छ । पदम बोहराको छायाँकन तथा दिप ...

बिहेपछि यति खुलिन् अभिनेत्री ऋचा शर्मा

काठमाडौं – नेपाली सिने जगतकी बोल्ड अभिनेत्री ऋचा शर्मा विवाहको केहि दिनपछि सार्वजनिक गरेको फोटोमा निकै खुलेकी छिन् । दिपेक्ष विक्रम राणासँग लगनगाँठो कसेको केहिदिनपछि सार्वजनिक गरिएका तस्वीरमा सिउँदोभरी सिन्दुर लगाउँदा निकै खुलेकी छिन् । उनले सामाजिक सञ्जालमा राखेका यी तस्वीरमा निकै राम्रो देखिएको भन्दै फ्यान, फलोअर्स र शुभचिन्तक तथा आफन्तले कमेन्ट गरेका छन् । उनका श्रीमान् दिपेक्ष क्यूएफएक्स ग्...

सञ्चारकर्मी लम्साललाई भारतमा अवार्ड

काठमाडौं । जातीय विभेद विरुद्ध अभियान चलाइरहेकी सञ्चारकर्मी आरती लम्साललाई भारतमा सम्मान गरिएकाे छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय एकेडेमीले लम्साललाई डा. अम्बेडकर कलाश्री अवार्डले सम्मान गरेको हो । भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरको नामबाट सो अवार्ड स्थापित भएको हो । लम्सालले जातीय विभेद विरूद्ध अन्तरजातीय विवाह गरेकी थिइन् । हाल उनी जातीय विभेद विरूद्ध अभियान...

नेपाली चेली अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड जिताउन सेयर गर्नुस्

काठमाडौंं / आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वभरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहय...

चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा

बर्दिया। चिनियाँ सदभावना दूत एवं अभिनेत्री स्वी छिङ (समर क्विन) नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रदेश ५ को बर्दिया पुगेकी छन्। उनी हरिसदेव गौतमको पहलमा शनिबार बर्दियाको भ्रमणमा पुगेकी हुन्। शनिबार बिहान बर्दियाको लागि काठमाडौँबाट नेपालगञ्ज बिमानस्थलमा ओर्लिएकी थिइन। उनलाई बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्...

अभिनेत्री ऋचाले कसिन् लगनगाँठो

काठमाडौँ, २१ मंसिर । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् । दुई वर्ष लामो प्रेम सम्बन्ध रहेका प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ । दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह म...

अनुष्का फिल्मभन्दा विराटको प्रेममा बाँधिइन्

बलिउँड अभिनेत्री अनुष्का शर्मा चलचित्रबाट टाढिएकी छिन् । तर, उनका पति विराट कोहलीसँगको सेयर गरिएको तस्वीरको कारण उनी सधै चर्चामा भइरहन्छिन् । अनुष्का पति विराटसँग जोडिएर लोकप्रीयताको शिखरमा छिन् । फिल्मले उनलाई खासै लोकप्रीय बनाउन सकेको छैन । यो महिना यी जोडीको विवाह भएको दुई वर्ष पुग्न लागेको खुशियालीमा फोटोहरु सेयर गरिरहेका छन् । यीनीहरुले सेयर गरेको फोटोमा दुबैले एकअर्कालाई धेरै माया गर्ने, एक...