रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मंसिर २७मा हुँदै

काठमाडौं : रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो । रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सा...

इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्रीमा प्रियंका चोपडाले बाजी मारिन्

इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्रीमा प्रियंका चोपडाले बाजी मारिन्
मुम्बई । देसी गर्ल प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फर्किन् । भलै उनको यो फिल्म दर्शकले मन पराएनन् । तर, प्रियंकालाई यसले फाइदै भएको छ । हालै भएको एक सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी प्रियंका चोपडा बनेकी छिन् । सर्वेक्षणले प्रियंकालाई सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री भएको निष्कर्ष निकालेको हो । यो सर्वेक्षण अक्टोबर २०१८ देखि अक्टोबर २०१९ सम्म ...

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६को सर्बोकृष्ट ५ मनोनयन सार्बजनिक

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६को सर्बोकृष्ट ५ मनोनयन सार्बजनिक
काठमान्डाँै , मंसिर ६ ’’कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन, अग्रजलाई सम्मान ’’ भन्ने मूल नाराको साथ आयोजना गर्न लागीएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल सर्जक , गायकतथा गायिका , एरेन्जर , भिडियो छायाँकार , सम्पादक तथा निर्देशक एवम कलाकारहरुको नामावली आज काठमान्डौँमा सार्बजनिक गरिएको छ । एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजना हुन लाग...

प्रियंका चोपडा बनिन् इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री

प्रियंका चोपडा बनिन् इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड अभिनेत्री
मुम्बई – देसी गर्ल प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फर्किन् । भलै उनको यो फिल्म दर्शकले मन पराएनन् । तर, प्रियंकालाई यसले फाइदै भएको छ । हालै भएको एक सर्वेक्षणअनुसार विश्वव्यापी रुपमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी प्रियंका चोपडा बनेकी छिन् । सर्वेक्षणले प्रियंकालाई सबैभन्दा धेरै खोजी गरिने अभिनेत्री भएको निष्कर्ष निकालेको हो । यो सर्वेक्षण अक्टोबर २०१८ देखि अक्टोबर २...

फोटोको कारण ट्रोलको शिकार बनिन् अभिषेक र ऐश्वर्या बच्चनकी छोरी आराध्या

फोटोको कारण ट्रोलको शिकार बनिन् अभिषेक र ऐश्वर्या बच्चनकी छोरी आराध्या
एजेन्सी । सोसल मिडियामा ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चन ट्रोलको शिकार बनेकी छन्। हालै ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको ८ औं जन्मदिन मनाएका थिए । यो पार्टीमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि उपस्थिती रहेको थियो । यद्यपि, अमिताभ बच्चनको घरमा भएको यो पार्टी पूर्ण रुपमा प्राइभेट थियो तर यो पार्टीका केही तस्बिर सार्वजनिक भएका छन् । यिनै तस्बिरमा देखिएकी...

चीनकी चर्चित अभिनेत्री बेपत्ता !

चीनकी चर्चित अभिनेत्री बेपत्ता !
काठमाडौं। चीनकी चर्चित अभिनेत्री फ्यान बिंगबिंग लामो समयसम्म बेपत्ता भइन् । कर छलीको आरोप लागेपछि अनुसन्धानबाट आफू जेल जानुपर्ने डरले उनी बेपत्ता भएकी हुन् । तर, आज नाटकीय रुपमा उनी सामाजिक संजालमा देखिइन् जहाँ उनले एक पोस्टमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंशा गरिन् र कर छली गरेकोमा माफी पनि मागिन् । ‘हालै मैले अभूतपूर्व दर्द र पीडाको अनुभव गरेकी छु र मैले गहन चिन्तन र विचार गरेकी छु’ उनले चि...

बलिउड अभिनेत्री, जसले ‘अंकल’सँग गरिन् विवाह

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए । अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो । त्यतिबेला करिना ११ वर्षकी थिइन् । बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन् । उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई !’ कालान्तरमा उनै ‘अंकल’सँ...

‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने

‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ हुने, नविन र एड्रियनले विशेष प्रस्तुति दिने
काठमाडौं – पर्यटन वर्ष २०२० को प्रवर्द्धन र पूर्वका पर्यटकीय स्थलको पचार गर्ने उद्देश्यले ‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ को आयोजना गरिने भएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिइयो । आयोजक हाम्रो कार्टले पूर्वमा फेस्टिभल गर्न लागेको हो । हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागिएको हो । फ...

‘मिस्टर नेपाली’ प्रदर्शनमा, चम्किएलान त साहिल र कुसुम ?

‘मिस्टर नेपाली’ प्रदर्शनमा, चम्किएलान त साहिल र कुसुम ?
काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली फिल्म ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ। देव भुषालको लेखन तथा निर्देशनमा बनेको फिल्मले राष्ट्रियताको कथा वाचन गर्छ। देश तथा विदेश जहाँ रहेपछि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना सन्ततिलाई पनि भूल्न नदिऔं भन्ने कथालाई फिल्मले उठान गरेको निर्देशक भुषाल बताउँछन्। प्रेमराज दाहालको लगानि रहेको फिल्ममा भुवन केसी, साहिल श्र...

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी
काठमाडौं – नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ । त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै अलमल छ । पछिल्लो समय बजारलाई केलाउने हो भने धेरैजसो कमेडी फिल्मले लगानी उठाएका छन् । केही लभस्टोरी फिल्मले पनि राम्रै कमाइ गरेका छन् । ...