प्रेस सोमा दर्शकहरुको भिड, “अधुरो प्रेम कहानी” हेरेपछि आँखा भरी आँशु लिएर फर्के दर्शक”
काठमान्डौ मंगसिर १७ - चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस सो मा दर्शकहरुको निकै भिड लागेको थियो । चलचित्र हेरेर दर्शकहरु आखा भरी आशु लिएर बाहिरिए थिए । सोमबार राजधानीको गोपी कृष्ण हलमा प्रथम प्रेस सो मा दर्शकहरुको निकै भिड देखियो चलचित्र ‘अधुरो प्रेम कहानी ‘ हेर्नु भएको जति पनि दर्शकहरुले चलचित्रलाई निकै मन पराएको देखियो आशु ,हासु र रोदन भएको चलचित्र अधुरो प्रेम कहानी ‘ पछिल्लो समयमा बनेको नेपाल...











