कार्तिक र साराको प्रेममा परिवारको साथ
नायक कार्तिक आर्यन र नायिका साराअली खानविचको मित्रता अब प्रेममा बदलिएको छ । सारा र कार्तिक एक अर्कासँग लामो समय टाढा बस्न छाडिसकेका छन् । केही दिन अगाडि मात्र कार्तिकलाई लिन सारा विमानस्थल नै पुगेकी थिइन् । यी र यस्तै कुराले पनि सारा र कार्तिक प्रेममा गम्भिर रहेको चर्चा हुन थालेको छ ।
यसैविच, कार्तिक र आर्यनको प्रेममा उनीहरुको परिवारले पनि साथ दिएको खबर सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र क...













