प्राइम टाइम्स तिज महोत्सव २०७६ को उत्कृष्ट ५ सार्वजनिक
काठमाडौं– नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसर पारेर प्राइम टाइम्स टेलिभिजन को आयोजना तथा प्रियसी म्युजिक प्राली को ब्यावस्थापनमा यस बर्ष प्राइम टाइम्स तिज महोत्सव २०७६ हुने भएको छ ।
हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहने ‘प्राइम टाइम्स तिज महोत्सव २०७६’ को उत्कृष्ट ५ नोमिनिज सुचि सार्वजनिक भएको छ । आयोजक ले ११ विधाको नोमिनिज सूचि सार्वजनिक गरेको हो ।
तिज गीत संगी...













