डी सिने अवार्ड २०७६ हुँदै : उत्कृष्ट नायक/नायिकाको अवार्ड कस्को पोल्टामा पर्ने ?
बैशाख १२, काठमाडाैँ । ११ औं संकरणको ‘छायाँछविक डि सिने अवार्ड २०७६’ वैशाख २१ गते काठमाण्डौमा सम्पन्न हुने भएको छ । आयोजकले यो बर्षकाे अवार्डका लागि विभिन्न विधामा सम्भावित पर्न सक्ने नामहरु सार्वजनिक गरेका छन् ।११ औं संकरणको ‘छायाँछविक डि सिने अवार्ड २०७६’ को निर्णायकको रुपमा मोहन निरौला, विजयरत्न तुलाधर, राजेन्द्र उप्रेती र सवनम मुखिया देखा पर्नेछन् । यस पटकको अवार्डमा अन्तरराष्ट्रिय आमा मान्यता...














