अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग
काठमाडौं। नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला वैशाख ६ गते नै उनीहरु बैवाहिक जीवनमा बाँधिएका थिए । केही वर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए । ...

जब उदितनारायणले भने, ‘दुवैजना मिलेर ब्याण्ड बजाउने भए’

जब उदितनारायणले भने, ‘दुवैजना मिलेर ब्याण्ड बजाउने भए’
काठमाडौं। भारतीय रियालिटी शोमा नेपालीको सहभागिता भएको यो पहिलो पटक पक्कै होइन । तर गायकीमा कम उमेरकाले धुम मच्चाएको भने सायद यो पहिलो पटक हुनुपर्छ । यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपमा पुगेका दुई बालक आयुष केसी र प्रितम आचार्यले नेपाल र भारत मात्र नभएर विश्व चकित पारिरहेका छन् । केही समयअघि मात्र प्रितमको अडिसन प्रस्तुति देखेर बलिउड सेलिब्रेटीले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा प्रितमको...

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक

चलचित्र सत्यम शिवम् सुन्दरम को पहिलो गीत ‘मलाई विर्सी ’ सार्वजनिक
काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । गीतमा नित्याशिवाले स्वर दिएकी छन ्। गितको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगित पनि अधिकारीले नै गरेका छन । मधेसी मुल र पहाडि मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निमार्ण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्ज...

बेल्टार बजार सँगै, गायक दिपेन्द्र राईको चर्चा (भिडियो सहित)

बेल्टार बजार सँगै, गायक दिपेन्द्र राईको चर्चा (भिडियो सहित)
काठमाडौँ । गायक दीपेन राई र गायिका सुनिता थेगीमको स्वरमा रहेको पुर्बेली लोकदोहोरी गीत” बेल्टार बजार”सार्वजनिक भएको एक हप्तामै श्रोता दर्शकको मन जित्न सफल ।भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको गीतको डेमो भिडियो पूर्वाञ्चल म्युजिक नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कुन्दन राईले एरेन्ज गरेको उक्त गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतमा उदयपुरका ऐ...

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )
विजय थापा ,डिसी । न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा 'भविष्यको कार्य' नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् । उनले गत अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्...

टिकटकमा भाईरल २ वर्षकी साईलिन पहिलो पटक मिडियामा, भगवाण जस्ता छन आमाबुवा (भिडियो सहित)

टिकटकमा भाईरल २ वर्षकी साईलिन पहिलो पटक मिडियामा, भगवाण जस्ता छन आमाबुवा (भिडियो सहित)
काठमाण्डौं, बैशाख ४- हाल सामाजिक संजाल देखि टिक टक सम्म हिट भएकी २ बर्षिया बालिकाको परिवार पहिलोपटक मिडियामा आएको छन । सबैले फरक प्रतिभा भनेर उदाहरण दिएको उक्त बालिकाको नाम ‘सईलिन’हो । उनको परिवारमा आमा तामाङ् हुन् भने बाबा श्रेष्ठ हुन्। नेपालको प्रधानमन्त्री को हो भन्दा उनी जवाफ दिन्छिन्- केपी ओली। ट्राफिक लाइटको काम के हो ? उनले पालना गर्न नजान्लिन्, तर त्यसबारे बताउन सक्छिन । सैलिनलाई यी ...

फुलेको दाह्री, थकित अनुहार, अनि सँगै श्रीमती, कहाँ गएका थिए अक्षय?

फुलेको दाह्री, थकित अनुहार, अनि सँगै श्रीमती, कहाँ गएका थिए अक्षय?
मुम्बई। ५१ वर्षीय बलिउड अभिनेता अक्षय कुमार विदेशमा आफ्नो उपचार गराएर फर्किएका छन्। विमानस्थलमा अक्षय पत्नी ट्विंकल खन्नासँग भेटिएका थिए। सो क्रममा अक्षयका दारी पूरै फुलेको देखिन्थ्यो भने उनको अनुहारमा स्पष्ट रुपमा थकान देखिन्थ्यो। अक्षयसँग उनका फ्यानले सेल्फी खिच्ने प्रयास पनि गरे, तर अध्यक्षले धेरै रुची देखाएनन्। अक्षय हाइड्रोथेरापी उपचार गर्न जर्मनी गएका थिए। भारतीय संचारमाध्यमका अनुसार प...

यी हुन् नेपालमा खिचिएका बलिउड फिल्महरु

यी हुन् नेपालमा खिचिएका बलिउड फिल्महरु
नेपाल प्राकृतिक सुन्दरताको धनी देश । आधुनिकताले भरिएको विश्वमा नेपालको सुन्दरता र मौलिकताबाट विश्व नै आर्कषित भएको देश हो । विश्वमा नै लोभलाग्दो पर्यटकीय देश मानिने नेपालमा पछिल्लो समय बिदेशी फिल्मको सुटिङ हुने क्रम निकै बढ्दो छ । हलिउडदेखि बलिउड सम्मका फिल्महरु नेपालमा सुटिङ हुन थालेको छ ।फिल्म सुटिङकै लागि देव आनन्द ,अमिताभ बच्चन ,अक्षय कुमार जस्ता ठुला स्टार नेपालमा आईसकेका छन् । त्यसोत यसअघि प...

लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” हेर्नुहोस भिडियो ।

लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” हेर्नुहोस भिडियो ।
काठमाडौँ । शंकर अधिकारी घायलका निर्देशनमा को लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” युट्युबमा सार्बजनिक भएको छ । गीति चलचित्रमा बास्तविक जिवनको चोट र वेदनालाई सर्बोकृष्ट रुपमा समेटिएको छ । मायामा हुने त्याग र समपर्णलाई मुख्य विषय बस्तु बनाएर प्रस्तुत गरिएको छ । गीति चलचित्रमा नित्या शिवाको स्वर , शंकर अधिकारीको शब्द तथा राजु लामाको संगीत रहेको छ । बिमला गिरी र राजन महर्जन को जिवन्त अभिन...

नेपालमा ‘कलंक’ फिल्म माथि रोक तर किन ?

नेपालमा ‘कलंक’ फिल्म माथि रोक तर किन ?
बलिउडकै प्रतिक्षित फिल्म कलंक बुधबारबाट रिलिज हुँदैछ । सञ्जय दक्त , माधुरी दिक्षित , आलिया भट्ट , बरुण धवन , सोनाक्षी सिन्हा र सिद्र्धाथ राय कपुरको मुख्य अभिनय रहेको यो फिल्म यतिबेला निकै चर्चामा रहेको फिल्म हो । चर्चा यस कारण पनि की कुनै समय प्रेम सम्बन्धमा रहेका माधुरी र सञ्जय दक्तले लामो समयपछि एकसाथ काम गरेका छन् । बलिउडमा निकै चर्चामा रहेको यो फिल्मको नेपाल रिलिजमा भने रोक लागेको छ । चलचित्र ...