‘हावा चल्यो सिरिरी’ : सुरज–अनुको स्वरमा नयाँ प्रेमिल गीत सार्वजनिक
नेपाली संगीत बजारमा नयाँ गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ। सुरज पौडेल र अनु चौधरीको स्वरमा सजिएको यस गीतले मधुरता र रोमान्टिक भावनालाई प्रस्तुत गरेको छ। प्रमोद ढुंगानाको शब्द रहेको गीतमा मनोज चौलागाईंको संगीत तथा एरेन्ज सुन्न सकिन्छ। गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो, जसले ध्वनि गुणस्तरलाई थप आकर्षक बनाएको छ।
गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले रोमान्टिक कथावस्तुल...














