राज क्षितिज र आयुष्माको ‘फ्रिंगर प्रिन्ट’ भोलीबाट देशभर प्रदर्शन

राज क्षितिज र आयुष्माको ‘फ्रिंगर प्रिन्ट’ भोलीबाट देशभर प्रदर्शन
काठमाण्डौ । चलचित्र फिंगरप्रिन्ट फागुण १० गते देखि देशभर प्रदर्शन हुदैछ । चलचित्रमा राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, रमेश बुढाथोकी, सरिता लामिछाने, शंकर आचार्य, रश्मि भट्ट आदि कलाकारको अभिनय रहेको छ । फिंगरप्रिन्टमा नविन निरौलाको लेखन, निर्देशन रहेको छ । चलचित्रका निर्माता अनिल श्रेष्ठ ‘रोमन’ हुन । औंठा छाप लिनदिनको मामलामा अतिनै भरपर्दो बिधि मानिदै आएपनि अव यो बिधिमा विश्वस्त रहन नस...

करेन्ट लागेर दुवै हात गुमाएकी मेघालाई चलचित्र लभ स्टेशनको १ लाख सहयोग

करेन्ट लागेर दुवै हात गुमाएकी मेघालाई चलचित्र लभ स्टेशनको १ लाख सहयोग
काठमाडौं । चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ। आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो। लभ स्टेशनका तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटे...

अष्ट्रेलिया जान नक्कली बिहे गर्नेहरुको कथा ‘कागजपत्र’ (ट्रेलर सहित)

अष्ट्रेलिया जान नक्कली बिहे गर्नेहरुको कथा ‘कागजपत्र’ (ट्रेलर सहित)
मल्टिस्टारर फिल्म कागजपत्रको ट्रेलर सार्वजनिक भएको छ । अष्ट्रेलिया जान चाहानेहरुले नक्कली बिवाह गर्ने गरेको कथालाई उठान गरेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । केही संवादहरुले फिल्मप्रति कौतहुल्ता जगाउँछ । अष्ट्रेलिया जान  युवायुवतीहरुले बर्तमान परिपेक्षमा के सम्म गर्न सक्छन् भन्ने देखाएको छ कागजपत्रले । ट्रेलरमा नाजिर हुसेनसँग नायिका शिल्पा मास्केको प्रेम देखाईएको छ भने अष्ट्रेलिया जानका लागि ...

प्रेम चर्चा चलिरहँदा आर्जन र केकी यस्तो रोमान्टिक अवस्थामा फेला परे

प्रेम चर्चा चलिरहँदा आर्जन र केकी यस्तो रोमान्टिक अवस्थामा फेला परे
काठमाडौं । ‘रेलिमाई’ गीतले अपार सफलतापछि ‘रेलिमाई–२’ ल्याइएको छ । करिब आठ महिनाअघि रिलिज गीत ‘रेलिमाई’ले निकै चर्चासहित सफलता पाएपछि गायक तथा मोडल आर्जनले ‘रेलिमाई २’ लिएर आफ्ना स्रोता र दर्शकमाझ लिएर आएका हुन् । निकै चचा बटुलेको आर्जन पाण्डे र इन्दिरा जोशीले स्वर भरेको यो रेलिमाई युट्युवमा ७५ लाखभन्दा बढि पटक हेरिएको छ । यस गीतको भिडियोमा आर्जन र ईन्दिरा नै फिचर छन् । यसको अपार सफलतापछि आर्जनल...

एक पछि अर्को चलचित्रमा ब्यस्त हुदै नायक-रुद्र पाहिम

एक पछि अर्को चलचित्रमा ब्यस्त हुदै नायक-रुद्र पाहिम
चलचित्र अदालतका नायक रुद्र पाहिम अब अर्को चलचित्रको मुख्य भूमिकामा रहने भएका छन। बलिउडबाट आएका फिल्म निर्देशक पारुहाङ बान्तवा निर्मित चलचित्र ''शेल्फी "मा नायक रुद्र पाहिमलाइ मुख्य भुमिकामा राखिने भए संगै उनको व्यस्तता बढेको हो। कमर्सियल चलचित्र ''शेल्फी " छायांकनको तयारीमा रहेको र अब छिटै फ्लोरमा जाने निर्देशक पारुहाङले जानकारी दिनु भएको छ। दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गर्दै चलचित्र 'अदालत' ...

मन थाम्न नसकेर आँशु झार्नेका लागि रुमाल उपहार सहित फागुन १० गतेबाट देशभर “रुमालै छ चिनो” आउने

मन थाम्न नसकेर आँशु झार्नेका लागि रुमाल उपहार सहित फागुन १० गतेबाट देशभर “रुमालै छ चिनो” आउने
काठमाडौ फागुन ०२- । फागुन १० गते देखि अल नेपाल रिलिजको तयारी स्वरुप प्रचार प्रसारलाइ आक्रामक बनाएको चलचित्र रुमालै छ चिनो समुहले आज पत्रकार सम्मेलन गरेको छ । अनामनगर स्थीत एक क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस चलचित्र सङ्ग सम्बन्धीत मुख्य ब्यक्तिहरु उपस्थीत रहेका थिए । विभिन्न टेलिभिजन च्यानलहरु सम्मिलित उक्त कार्यक्रममा निर्देशक दिनेश सिंह ठकुरी, प्रस्तुतकर्ता रेशम थापा, निर्माता चन्द्र ...

२० दिनमा नै सकियो अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’को छायांकन

२० दिनमा नै सकियो अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’को छायांकन
हरर कथामा निर्माण भएको चलचित्र ‘घर’को छायाङ्कन २० दिनमा नै सकिएको छ । चलचित्रको छायाङ्कन सकिएको र उत्कृष्ट बनाएको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन् । काठमाण्डौका विभिन्न स्थानमा यो चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रमा कथा पनि उनकै छ । चलचित्र ‘घर’मा नायक अर्पण थापाको साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । ...

कला राइको निर्माण तथा शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सत्यम शिवम सुन्दरम बन्ने?

कला राइको निर्माण तथा  शंकर अधिकारी घायलको लेखन र निर्देशनमा सत्यम शिवम सुन्दरम बन्ने?
बविना बस्नेत ,काठमान्डौँ । बिजि बर्मा फिल्म्सको ब्यानर तथा कला राईको प्रस्तुतिमा नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दर“ को छायांकन पुर्वाञ्चलका विभिन्न रमणीय ठाउँ हरुमा यहि फाल्गुन १३ गते बाट सुरु हुने निमार्ण पक्षले बताएको छ । सपना देख्ने हरु विचको विशुद्ध प्रेम कथामा आधारित फरकधारको कथामा चलचित्र निमार्ण गरिने चलचित्रका निर्देशक शंकर अधिकारीले घायलले बताए । आरजु लिम्बू,सुजित यादव,बिक्...

‘बैनाबट्टा” बाट युवा निर्देशक राज चाम्लीङ्गले गरे चलचित्र निर्देशनमा डेब्यु

‘बैनाबट्टा” बाट युवा निर्देशक राज चाम्लीङ्गले गरे चलचित्र  निर्देशनमा डेब्यु
पूर्वका आदिबासी जनजातीहरुको कथामा बन्ने  नेपाली कथानक चलचित्र बैनाबट्टाको शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड थिचि फिल्मको शुभ मुर्हत भएको घोषणा गर्नु भयो । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्नु हुनेछ ।फागुनको पहिलो स...

नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक

नेपाली चलचित्र ”लव जोन ”को टिजर सार्वजनिक
बविना बस्नेत , काठमान्डाँै , माघ २५ बिजि बर्मा फिल्मसको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन चलचित्रको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ। मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल नाराको साथमा टिजर रिलिज भएको छ । लवजोन चलचित्रमाबिश्वास भण्डारी को सम्पादन,बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पान्डे को नृत्य रहेको छ । आग...