सुटिङका क्रममा आमिरलाई जुहीले चुम्बन गर्न नमानेपछि…
एजेन्सी। बलिउडमा पछिल्लो समय किस सिनलाई सामान्य रुपमा लिने गरिन्छ । तर, कुनै समय यस्तो पनि थियो किस सिन दिन अभिनेत्रीहरु नमान्दा सुटिङ नै रोकेर राख्नु पथ्र्यो । केही यस्ता घटना भएको थियो आमिर र जुहीले अभिनय गरेको फिल्म कयामत से कयाम तक मा । करिब ३० बर्ष अघि प्रदर्शनमा आएको एक फिल्म ‘कयामत से कयामत तक’को गीत सुटिङको क्रममा आमिर खानले नायिका जुही चावलालाई गाला र निधारमा किस गर्नुपर्ने दृश्य थियो ।...














