इएनआई छायांछवि डी सिने अवार्डका लागि चलचित्र अवलोकन गरिँदै

इएनआई छायांछवि डी सिने अवार्डका लागि चलचित्र अवलोकन गरिँदै
काठमाडौं । विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड ०७५को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ। नेपाली चलचित्र उद्योगकै इतिहाँसमा पहिलो पटक १० औं फिल्मी अवार्ड गर्न सफल इएनआइ छायांछवि डी सिने अवार्डको ११ औ संस्करणका लागि चलचित्र दर्ता सँगसँगै निर्णायकहरुले हेर्ने काम पनि शुरु गरिएको हो। ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य...

आलिया भट्टकी आमाको बयानले हंगामा, भनिन् ‘म पाकिस्तान जानुपर्छ, म त्यहाँ खुसी रहन्छु’

आलिया भट्टकी आमाको बयानले हंगामा, भनिन् ‘म पाकिस्तान जानुपर्छ, म त्यहाँ खुसी रहन्छु’
मुम्बइ। बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनिया राजदानको एउटा बयानले अहिले निकै हंगामा मच्चाएको छ । उनले ‘म पाकिस्तान जानुपर्छ त्यहाँ म खुसी रहन्छु’ भनेपछि अहिले सामाजिक संजालमा उनको यो बयानको चर्चा छ । सोनी अहिले आफ्नो आउँदै गरेको फिल्म ‘नो फादर्स इन कश्मिर’को प्रचारप्रसारमा व्यस्त छिन् । यही सिलसिलामा ६२ वषृकी सोनीले एक अन्तरवार्तामा यस्तो बयान दिएकी हुन् । अन्तरवार्तामा उनले कश्मिर घाटीमा सं...

बीस वर्षपछि रिलमा अमिताभसँग रोमान्स गर्दै बाहुबलीकी अभिनेत्री

बीस वर्षपछि रिलमा अमिताभसँग रोमान्स गर्दै बाहुबलीकी अभिनेत्री
मुम्बई । अभिनेता अमिताभ बच्चन र बाहुबलीकी अभिनेत्री राम्या कृष्णन एक साथ पर्दामा देखिने भएका छन् । दुबै फिल्म ‘यूरन्था मानिथान’ देखिनेछन् । अमिताभ बच्चन पहिलो पटक कुनै तमिल फिल्ममा देखिनेछन् । तामिलभानानले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । यो फिल्म हिन्दी भाषा पनि रिलिज गरिनेछ । फिल्मको केही भागको शूटिंग मुम्बईमा भइरहेको छ । समाचार अनुसार दुबै यो फिल्म रोमान्स गरिरहेको देखिनेछन् । य...

कांग्रेसले विवेकलाई भन्यो “फ्लप हिरो”

कांग्रेसले विवेकलाई भन्यो “फ्लप हिरो”
भारतमा यतिबेला आम निर्वाचनको माहोलले राजनितीदेखि बलिउडसम्म तातेको छ । बलिउडमा अधिकांश सेलिब्रेटीहरु मोदीको पक्षमा भोट गर्न अपिल गरिरहेका छन् । यसबीच चुनावकै सेरोफेरोमा मोदीको जीवनमा आधारित फिल्म पीएम नरेन्द्र मोदी भने निकै चर्चामा रहेको छ । चुनाव आचारसंहिताबिपरित फिल्म रिलिज हुन लागिरहेको भन्दै फिल्म रिलिज नै रोक्नु पर्ने आवाजहरु उठिरहेका छन् । तर फिल्मको रिलिज भने नरोकिने भएको छ । फिल्मको ट्...

१ दिने फिल्म फेस्टिभलमा लुट, सानो संसार र छक्का पञ्जा ३

१ दिने फिल्म फेस्टिभलमा लुट, सानो संसार र छक्का पञ्जा ३
काठमाडौं। नेपाल चलचित्र संघले चैत २१ गते 'एक दिने फिल्म फेस्टिभल' गर्ने भएको छ। नेपाली चलचित्रको बजार प्रवर्द्धनका लागि संघले कमलपोखरीमा रहेको कुमारी हलमा फरक समयमा तीन नेपाली फिल्म प्रदर्शनमा ल्याउँदैछ। स्वर्गीय निर्देशक आलोक नेम्वाङ निर्देशित 'सानो संसार', निश्चल बस्नेत निर्देशित 'लुट' र दीपाश्री निरौला निर्देशित 'छक्का पञ्जा ३' देखाइने भएको हो। 'सानो संसार'मा अभिनेता कर्मा, नम्रता श्रेष्ठ...

फिल्म अघोरीको टिजर रिलिज, प्रज्वलको डरलाग्दो रुप ( भिडियो सहित )

फिल्म अघोरीको टिजर रिलिज, प्रज्वलको डरलाग्दो रुप ( भिडियो सहित )
एक्सनप्रधान फिल्म ‘अघोरी’ को अफिसियल टिजर रिलिज भएको छ । बुधबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको टिजर रिलिज गरिएको हो । कलाकार प्रज्वल गिरी टिजर भरी छाएका छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । टिजरसँगै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिएको छ । वर्ष २०७६ को असोज १७ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ । भोमन कटुवाल निर्देशित यस फिल्ममा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी...

सलमानमाथि जेलै पर्ने २ वटा मुद्धा , सुनुवाई सरेको सरै

सलमानमाथि जेलै पर्ने २ वटा मुद्धा , सुनुवाई सरेको सरै
बलिउड नायक सलमान खान कुनै समय आफनो करियरमा तल नै झरिसकेका थिए । तर आज उनी सबैको हाईहाई छन् उनको स्टारडमको त झन कुरै नगरौँ । उनै सलमान खान कुनै समय बलिउडमा ब्याड ब्योईको इमेज भएको नायकको रुपमा हेरिन्थ्यो । उनको दबंग शैली र परिआए भिडिहाल्ने र रक्सी सेवनको लतले उनीसंग काम गर्न निर्माता निर्देशकहरु नै चाहान्थेनन् । प्रेमको मामिलामा पनि अनलक्की सलमानको व्यक्तिगत जीवन पनि कम तनावमय र बिवादित रहेन । ...

उर्मिलामाथि अर्की नायिकाको आक्रोस भन्छिन् “हिन्दु नामबाट चुनाव नलड”

उर्मिलामाथि अर्की नायिकाको आक्रोस भन्छिन् “हिन्दु नामबाट चुनाव नलड”
यतिबेला भारतमा अप्रिलमा हुन लागिरहेको आम निर्वाचनले बलिउडको माहोल पनि तताएको छ । चर्चित भन्दा चर्चित कलाकारहरु चुनावमा उठिरहेका । त्यसमध्ये पर्ने नायिका हुन उर्मिला मातोंडर । हाल पर्दामा टाढै रहेकी उर्मिलाले कांग्रेसमा प्रबेश गर्दे उत्तर मुम्बईबाट चुनाव लड्दैछिन् । उनले चुनाव लड्ने खबरले बलिउड खुसी छ तर एक जना नायिकाको भने उर्मिलाले चुनाव लड्न लागेको कुराले टाउको दुखेको छ । केही दिन अगाडीमात्र...

सलमान आफ्नो बडिगार्डको छोरालाई फिल्ममा ब्रेक दिने तरखरमा

सलमान आफ्नो बडिगार्डको छोरालाई फिल्ममा ब्रेक दिने तरखरमा
एजेन्सी । बलिउड अभिनेता सलमान खानले आफ्नो अंगरक्षक शेराको छोरालाई फिल्ममा ब्रेक दिने भएका छन् । सलमानका अंगरक्षक शेराका छोरा टाइगर नायक हुन लायकका छन् जसले यसअघि नै सलमानसँग फिल्म ‘सुल्तान’मा सहायक निर्देशक भएर काम गरिसकेका छन् । त्यसो त सलमानले पनि यसअघि धेरै नयाँ कलाकारलाई आफ्नो फिल्ममार्फत बलिउडमा ब्रेक दिएका छन् । सलमानले ‘दबंग’ मार्फत सोनाक्षी सिन्हालाई, ‘लक्की’ फिल्ममार्फत स्नेहा उलालला...

प्रीयंका र आयुष्मानको बिवाह अघि अनमोल र सुहानाको बिवाह २४ घन्टा पनि १ नम्बरमा टिक्न सकेन्

प्रीयंका र आयुष्मानको बिवाह अघि अनमोल र सुहानाको बिवाह २४ घन्टा पनि १ नम्बरमा टिक्न सकेन्
नेपाली सिने नगरीमा युट्युब ट्रेन्डिङलाई निक्कै महत्त्व दिइने गरिन्छ । ट्रेन्डिङ भनेको युट्युबमा सम्बन्धित देशबाट सर्वाधिक हेरिएको भिडियो भन्ने बुझिन्छ । यसैले पनि फिल्मका लागि महत्त्वपूर्ण मानिन्छ । ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न सकियो भने झनै चर्चा हुन्छ । यस्तैमा फिल्म ‘ए मेरो हजुर ३’ लाई ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्न निक्कै हम्मे हम्मे परेको छ । फिल्मको ट्रेलर युट्युबमा सार्बजनि...