धेरै सेक्सी भएको भन्दै यी हिरोइनलाई गरीयो फिल्म खेल्न नै प्रतिबन्ध , हेर्नुहोस् यस्ता छन् उनका होस उडाउने तस्बिर
कुनै पनि फिल्मका हिरोइन सेक्सी त अवस्य हुन्छन् । एक हिरोइनलाई धेरै सेक्सी भएको भन्दै फिल्म खेल्न प्रतिबन्ध लगाएको कुरा अहिले निकै चर्चामा छ । कम्बोडियाकी एक हिरोइनलाई देशको संस्कृति मन्त्रालयले नै धेरै सेक्सी भएको भन्दै एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइदिएको छ । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् ।
नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिक...














