मोरंगमा ‘भिटेन’ र ‘लाहुरे’

मोरंगमा ‘भिटेन’ र ‘लाहुरे’
गायक आशिष राना ‘लाहुरे’ र समीर घिसिङ ‘भिटेन’ मोरंगको पथरी आउने भएका छन् । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा बैशाख ६ गते हुने कार्यक्रममा लाहुरे, भिटेनका अलावा रविन कङदङवा, उत्तम थापा र स्थानिय ब्यान्डकोसमेत प्रस्तुति रहन संयोजक अनुप योञ्जनले पत्रकार सम्मेलनमा जानकारी दिए । अलाइभ फाउन्डेसन र सुनाखरी युवा क्लबको सह आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजन भने ट्युबोर्ग बियरले गर...

दर्शकको मुटुमा नायक अनमोल र नव नायिका सुहाना ! चैत्र २९मा नायिका झरना थापाको परिक्षा

दर्शकको मुटुमा नायक अनमोल र नव नायिका सुहाना ! चैत्र २९मा नायिका झरना थापाको परिक्षा
नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २९ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चिट डे…..’ बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबाट रिलिज गरिएको हो । सिनेमाको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’ र ‘परान’ बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेका बेला नयाँ गीत ‘चिट डे’ले पनि दर्शकबाट राम्रो पतिक्रिया पाउने अपेक्षा निर्माण टिमलाई छ । बुह प्रतिक्षित सिनेमाको सा...

सुर सरगम सांगितीक कार्यक्रममा फुलन्देको आमा

सुर सरगम सांगितीक कार्यक्रममा फुलन्देको आमा
धरान – झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रीएका फुलन्देको आमा (उमेश रार्इ) लार्इ जोडदार ताली र ठुलो हाँसोका साथ दर्शकले स्वागत गरेका थिए ।सानो पर्दामा निकै नै चर्चित हाँस्य कलाकार फुलन्देको आमालार्इ हाम्रो सुर सरगम समुहले धरानको शभागृहमा शनिबार ल्याएका थिए । सुर सरगम सांगितीक कार्यक्रम साथमा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण समारोहमा प्रमुख आकर्षणमा फुलन्देको आमा रहेका थिए । उ...

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै मिस नेपाल पिसका प्रतियोगी

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै मिस नेपाल पिसका प्रतियोगी
काठमाडौं । स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले स्तन क्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागीता जनाएका छन् । बिश्व स्वस्थ्य दिवसको अवसर पारेर आईतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् ।   नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प...

यस्तो रह्यो ‘लभ स्टेशन’ को २ दिने कलेक्सन

यस्तो रह्यो ‘लभ स्टेशन’ को २ दिने कलेक्सन
पछिल्लो समय नेपाली सिनेमा बजार निकै सुस्ताएको छ । चर्चित एवं स्टार भनिएका नायक नायिकाहरुको फिल्म नै खासै चल्न सकेका छैनन् । यो बर्षको अन्तिम महिनासम्म आईपुग्दा पनि फिल्महरुको उत्साहजनक कलेक्सन भएको छैन जस कारण यस बर्ष नेपाली सिनेमाका लागि कालो बर्षकै रुपमा हेर्दा पनि फरक नपर्ला । यसैबीच शुक्रबारबाट लोकप्रिय नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ रिलिज भईरह...

गुल्मी तम्घासको दोहरी ब्याटलमा खुमनले शान्तिलाइ गित बाटै दरो हाने पछी (लाइव दोहरी भिडियो)

गुल्मी तम्घासको दोहरी ब्याटलमा खुमनले शान्तिलाइ गित बाटै दरो हाने पछी (लाइव दोहरी भिडियो)
गुल्मी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला चैत्र २० गते देखि सुरु भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवले यति बेला गुल्मी जिल्ला महोत्सबमय बनेको छ । आज यसै बिच लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आले बिच दोहोरी घम्साघम्सी भएको छ । नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा ...

लिम्बू भाषाको चलचित्र ‘केःसाङला’ वैशाख २३ मा च्यारिटी सो हुने

लिम्बू भाषाको चलचित्र ‘केःसाङला’ वैशाख २३ मा च्यारिटी सो हुने
काठमाडौं । लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’ आउँदो २३ बैशाखमा काठमाडौंमा विशेष च्यारिटी हुने भएको छ। शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो। यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको छ। कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँप...

होबार्टमा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनी हुने

होबार्टमा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनी हुने
तास्मानिया, अष्ट्रेलिया । होबार्टमा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनी हुने भएको छ। पछिल्लो समय नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको तास्मानिया स्थित होबार्टमा पनि नेपाली फिल्म बुलबुलको प्रदर्शनी सो हुने भएको हो। जेनेरेसन मीडिया एण्ड इन्टटेडमेन्ट र एक्सप्लोर इभेन्टलेको संयुक्त आयोजना उक्तसो हुनलागेको कबिन क्रर्मचार्यले जानकारी दिएका छन्। २५ डलर टिकट रहेको उक्त सो यही अप्रिल २०...

फिल्मले धमाकेदार कलेक्सन गरे पनि किन रिसाइन् यी अभिनेत्री ? यस्तो रहेछ रिसाउनुको कारण

फिल्मले धमाकेदार कलेक्सन गरे पनि किन रिसाइन् यी अभिनेत्री ? यस्तो रहेछ रिसाउनुको कारण
एजेन्सी – बलिउडमा गएको महिना फिल्म लुकाछुपीले निकै चर्चा पायो । यस फिल्मले दर्शकको मन पनि जित्यो । यस फिल्मले धमाकेदार कलेक्सन पनि गर्यो । यसैक्रममा यस फिल्मले अभिनेता कार्तिक आर्यान पनि निकै चर्चामा आए । अभिनेता कार्तिक आर्यानको चर्चा फिल्मले धमाकेदार कलेक्सन गरेपछी भएको हो । भारतिय मिडियाका अनुसार यसैक्रममा अभिनेत्री कृति सेनन भने रिसाएकी छिन् ।अभिनेत्री कृति सेनन रिसाउदै सबै क्रेडिट का...

यूटुबमा आयो नन्दिताको पछिल्लो फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’

यूटुबमा आयो नन्दिताको पछिल्लो फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’
कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकि नायीका नन्दिता केसिको पछिल्लो चलचित्र अमेरीकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ ।अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपाल को अफ...