सलिनमान स्टारर ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो सहित)
ए मेरो हजुर २ बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक हुन सलिमान बनियाँ । चकलेटी लुक्स , फरक हेयरस्टायल र अभिनयमा राम्रो प्रशंसा बटुलेकै कारण चर्चामा आएका सलिनको दोस्रो फिल्मका लागि दर्शकहरुले निकै प्रतिक्षा गरे । उनको दोस्रो फिल्मको रुपमा यात्रा को अफिसियल ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम , रोमान्स , कमेडी र द्धन्द सबै समेटिएका छन् । ट्रेलरमा राखिएका एक्सन र कमेडीले फिल्मप्रति कौतहु...














