नेपाली कथानक चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक
काठमान्डाँै ।
बिजि बर्माको ब्यानर मा ओम बा कार्की को निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लवजोन को दोश्रो गित सार्बजनिक गरिएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ ।
आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर ...













