चलचित्र‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक
चलचित्र जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको हो । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै पनि नृत्य रहेको छ ।
साथमा,...














