सरोज खनाल र सुजाता थापा स्टारर ‘हली’को निर्माण हुदै
सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमा ‘हली’को सोमबार राजधानीमा शुभमुर्हत गरिएको छ । चिरायु फिल्मसको प्रस्तुतिमा निर्माण हुने सिनेमाको राजधानीको ज्ञानेश्वरमा अवस्थीत ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईतर्हत गरिएको हो । शुभमुर्हतमा अभिनेता सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले मुर्हत सर्ट दिएका थिए ।
।समसामयिक बिषयमा आधारित चलचित्रमा गाउ समाजमा घटेका सामाजिक घटनालाई समेटि...














