‘सोल्टिनी’ को ‘सुम्निमा रानी…’ गीत राजेशपायलले गाए
लोकप्रिय गायक राजेशपायल राइले नेपाली चलचित्र ‘सोल्टिनी’ को गीत गाएका छन् ।
सांगीतिक भ्रमणका लागि अमेरिका उड्नुअघि राजेशपायलले नेपाली फिल्म को गीत रेकर्ड गर्न भ्याएका हुन् । पछिल्लो समयका चर्चित गायक तथा संगीतकार प्रशान्त सिवाकोटीको शब्द तथा संगीतमा राजेशपायलले ‘सुम्निमा रानी पारुहाङ राजा हो भाकेर’ बोलको गीत गाएका हुन् ।
अनामनगरस्थित सेवा स्टुडियोमा गीत रेकर्डिङ गरिसकेपछि राजेशपायलले भने, ‘गीत नि...














