सरोज खनालको निर्देशन रहेको चलचिध बगान २९ असारबाट रिलिज हुने

सरोज खनालको निर्देशन रहेको चलचिध बगान २९ असारबाट रिलिज हुने
काठमाडौँ । अमेरिकामा प्रिमियर गरेर चर्चा बटुलेको नेपाली चलचित्र बगान अब नेपालमा रिलिज हुने भएको छ । अभिनेता सरोज खनाल निर्देशित यो चलचित्र २९ असारबाट भनुजयन्तिको अबसरमा नेपालमा रिलिज गरिने भएको छ । फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माता सुरेश वाग्लेले रिलिज मिति सार्वजनिक गरेका हुन् । यो चलचित्रका सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, बसुन्धरा भुषा...

कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै

कोरियामा पनि नीरफूल प्रदर्शन हुँदै
काठमाडौं मुलुकभर प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रर्दशन हुने भएको छ । दक्षिण कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्नेगरि धनजित वाइबाको समुहले प्रदर्शन अधिकार किनेको हो । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको चलचित्रका निर्देशक फूलमान वलले जनाए । भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देश...

थारु चलचित्र उधोगमा योगदान पुर्याउने १ सय ५ जनालाई सुनसरीको झुम्कामा सम्मान

थारु चलचित्र उधोगमा योगदान पुर्याउने १ सय ५ जनालाई सुनसरीको झुम्कामा सम्मान
---------------------- इटहरी/ थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा 'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव' आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो । म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल माेदीको प्रमुख आतिथ्यता रहेक...

१४ वटा घर, ४५ गाडी, थुप्रै टापुका मालिक जोनी डेप : १२ वर्षको उमेरमा ड्रग एडिक्ट बने, २० मा गरे पहिलो विवाह

१४ वटा घर, ४५ गाडी, थुप्रै टापुका मालिक जोनी डेप : १२ वर्षको उमेरमा ड्रग एडिक्ट बने, २० मा गरे पहिलो विवाह
पाइरेट्स अफ द क्यारिबियन र चार्ली एन्ड द चकलेट फ्याक्ट्री जस्ता उत्कृष्ट चलचित्रमा अभिनय गरेका जोनी डेप आज ६० वर्षका भएका छन् । जोनी फिल्मभन्दा पनि लागु औषधको तल, झगडा, जेल र अदालतमा चलेको मुद्दाका कारण चर्चामा छाएका छन् । सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताको विश्व कीर्तिमान पनि जोनीको नाममा छ । तर, उनको प्रारम्भिक यात्रा चरम गरिबी र सङ्घर्षले भरिएको थियो । आज जोनीको ६० औँ जन्मदिनमा, उनको ...

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साह जनक
काठमाडौं, शुक्रबार २६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा सेलो समुहका विभिन्न कलाकारहरुले डम्फु बजाउँदै नाचगान र झाँकी सहित यो चलचित्रका कलाकार तथा पाहुनालाई सिनेमा हलमा स्वागत गरेका थिए । सो क्रममा डम्फुको ताल र सेलो गीतमा यो चलचित्रका अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति वाईबा,...

कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको, नर्वेमा एकल फोटोग्राफी प्रदर्शनी

कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको, नर्वेमा एकल फोटोग्राफी प्रदर्शनी
काठमाडौं । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको छ । महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् । जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ । नर्वेको दक्षिणी शहर सियनमा अवस्थित यो केन...

नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक

नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक चलचित्र लिलामे माइलोको पहिलो पोष्टर सार्वजनिक भएको छ । भिम लामाको निमार्ण तथा निर्देशन र दिलु सुव्वाको निमात्री रहेको चलचित्रमा मौलिक पनलाई मुख्य रुपमा समावेश गरिएको छ । प्रभाकर न्यौपानेको कथा , राज थापा काउचाको पटकथा तथा संवाद र दामोदर सापकोटा कार्यकारी निमार्ता रहेको चलचित्रमा कमला राईले सह निमात्री रहेकी छन । प्रकाश सुब्बाले चलचित्रलाई छायाँकन गरेका हुन ।चलचित्रमा कल...

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै
काठमाडौं । फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा उनकै लेखन छ । उनले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को कथाको सुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन् । ‘धौली’को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’को प्री–प्रोडक्सनमा व्यस्त थिए । फिल्म सु...

‘नीरफूल’को ट्रेलर रिलिज

‘नीरफूल’को  ट्रेलर  रिलिज
काठमाडौं– आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् । युट्युवमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूक...

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक
आगामी जेठ १२ गतेबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ । गीतमा फिल्मका केही संवादसहितका दृश्य राखिएको छ । गीतमा फिल्मकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिलालाई भने भावुक रुपमा देखाइएको छ । शम्भु थापाको निर्देशन रहेको फिल्मम...