चलचित्र ‘हल्कारा’को ग्रान्ड प्रिमियर
काठमाडौँ। शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को काठमाडौँमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो। उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा पत्रकारहरुले चलचित्र हेरेका छन्।
चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहा...














