सोनु सुदलाई प्रधानमन्त्री बन्न अभिनेत्री हुमाको आग्रह
बलिउड अभिनेता सोनु सुुदलाई भारतमा भगवानका रुपमा नै मान्ने गरेका छन् । गत वर्षको लकडाउनमा सयौँ मानिसको उद्धार गरेको र गरिव दुखीलाई आर्थिकका साथै विभिन्न सहयोग गरेको भन्दै उनलाई भगवानको रुपमा मान्ने गरेका छन् । फिल्ममा खलपात्रका रुपमा देखिए पनि असली हिरोका रुपमा उनलाई लिन थालिएको छ ।
समाज सेवामा दिनरात नभनी खटिएका सोनुलाई प्रधानमन्त्री बन्न अफर आएको छ । उनलाई केही दिन अघि बलिउड अभिनेत्री हुमा कुरेश...














