निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई बुझायो ६ बुँदे मागपत्र
प्राय जसो फिल्ममा प्रहरीको भुमिका देखिएको हुन्छ । यस्तो बेला फिल्ममा चाहिने प्रहरीको पोसाक देखि लिएर गाडी लगायतको सामाग्रीको आवश्यकता पर्छ ।यसरी फिल्म छायांकनमा आवश्यक प्रप्स र उपकरण उपलब्ध गराइदिन माग राख्दै चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई ६ बुँदे मागपत्र बुझाएको छ ।
आज संघका अध्यक्ष आकाश अधिकारी सहित प्रहरी प्रधान कार्यलय पुगी प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई पत्र बुझ...














