जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका
चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् ।
आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेपछि ऋचाको करिअर सानो पर्दामा पनि...














