कोरोनाले हुन सकेन ‘तिमीसँगै हुने मन छ’ को सुटिङ, मुम्बई फर्कियो टिम
निर्देशक दीवाकर भट्टराई बैशााख ५ गतेबाट फिल्म ‘तिमीसँगै हुने मन छ’ को छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको छ । फिल्मका लागि भारतबाट नायक रोहित सुचान्तीसहित १२ जनाको टिम नेपाल आइसकेको थियो । तर, प्रि-प्रोडक्सनको सम्पूर्ण काम सकेर छायांकनमा निस्कने बेला कोरोना भिलेन बन्यो ।
पोखरालाई छायांकन स्थल तोकिएको फिल्मको कोरोनाका कारण स...














