‘ए मेरो हजुर ४’ मा अनमोल–सुहानाको यस्तो लुक्स
यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना कहरका कारण चलचित्रको छायांकन पनि पुरा हुन सकेन । निर्माणपक्षले करिब ७ महिनापछि गतसाता चलचित्रको छायांकन सुरु गरेको थियो ।
यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाएपनि यसको निर्माणपक्षले भने चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापाको लुक्स भने सार्वजनिक गरेको छ ।
चलचित्र...












