‘के माया लाग्छ र’ चल्यो, तर सुरविना…?
केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् ।
सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर...














