आकाशको फिल्ममा शिव र सौगात पक्का

आकाशको फिल्ममा शिव र सौगात पक्का
निर्देशक आकाश अधिकारीले नयाँ चलचित्र बनाउने भएका छन् । उनले, बनाउन लागेको नयाँ सिनेमाको नाम भने तय गरिएको छैन । तर, सिनेमाका लागि भने केही कलाकार फाइनल भएका छन् । सिनेमामा अभिनेता शिव श्रेष्ठ, सौगात मल्लको साथमा कलाकारहरु रविन्द्र झा, सुनिल कटुवाल फाइनल भएका छन् । सिनेमाका लागि अभिनेत्री फाइनल गरिएको छैन । आकाशले निर्देशन गरेको पछिल्लो सिनेमा के यो माया होइन र हो । यो सिनेमाले औषत व्यापार गरे...

सुवास थापा अंग्रेजी फिल्ममा

सुवास थापा अंग्रेजी फिल्ममा
अमेरिकामा बस्दै आएका अभिनेता सुवास थापा केही बर्ष अघि फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा देखिएका थिए । उनले अमेरिकामा निर्माण निर्माण भैइरहेको एक अंग्रेजी फिल्ममा अभिनय गरेका छन् । एक पुस्तकमा आधारित अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’ मा सुवास सफल व्यवसायीको भूमिकामा छन् । फिल्मलाई कन्ट्रेल राइटले निर्माण र निर्देशन गरिरहेका छन् । निर्देशक राइट आफैंले लेखेको पुस्तकको कथालाई फिल्ममा उतार...

पायलको चेतावनी–‘अनुरागलाई गिरफ्तार नगरे भोक हड्तालमा बस्छु’

पायलको चेतावनी–‘अनुरागलाई गिरफ्तार नगरे भोक हड्तालमा बस्छु’
मुम्बइमा रहँदै आएकी साउथकी नायिका पायल घोषले केही दिन अगाडि निर्देशक अनुराग कश्यपमाथि यौन उत्पिडनको आरोप लगाइन् । उनले, प्रहरीमा पुगेर एफआइआर पनि दर्ता गरिसकेकी छिन् । उनै, अनुरागलाई सोधपुछका लागि प्रहरीले अक्टुबर १ तारिखमा बोलाएको छ । मुम्बइको वर्सोवा प्रहरीले स्टेशनले उनलाई सोधपुछका लागि हाजिर हुन पत्र काटेको छ । भारतीय मिडियाका अनुसार प्रहरीले उनलाई अनुमतिविना मुम्बई नछाड्न पनि भनेक...

केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग

केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग
तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम आज एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो । भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । समितीले ...

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि
टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देवी माँको अवतार बताउने सुखविंदर कौर, जो राधे मांको नामले परिचित छिन्, यसबारे बिग बसको घरमा लक हुँदैछिन् । भारतीय सञ्चार माध्यमका अनुसार सुखविं...

सचेतनाको लय

सचेतनाको लय
काठमाडौँ — कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा गरियो । हात धुन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सिकाइयो । तर संक्रमणको दर घटेको होइन । समाज जे भोग्दै छ, सर्जक तिनलाई गीत संगीतमा पनि पस्किँदै छन् । लोकभाका टिप्ने कलाकार पुरुषोत्तम न्यौपानेदेखि आधुनिक गीतलाई फ्युजन गराउने दीपक वज्राचार्यसम्म आफ्ना गीतमा कोरोनाकालमा अपनाउनुपर्ने सचेतना पस्किरहेका छन् । समाजले जे भोगिरहेको छ, त्...

अभिनेत्री पायललाई ज्यान मार्ने धम्की

अभिनेत्री पायललाई ज्यान मार्ने धम्की
मुम्बइ। बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ‘उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं । उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्र...

फिल्म रिलिज गर्न तयार छैनन् निर्माता

फिल्म रिलिज गर्न तयार छैनन् निर्माता
नेपाली फिल्म क्षेत्र ७ महिनादेखि विश्राममा छ । कोरोनाको महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हल बन्द भए । प्रदर्शनको तयारीमा रहेका फिल्म र छायांकनरत फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं श्रमजीविको रोजीरोटी गुमेको छ भने निर्मातादेखि हल सञ्चालकसम्मको करोडौंको लगानी जोखिममा परेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेपछि राजधानीलगायत विभिन्न...

प्रदीपलाई च्याप्न थालेका हुन् दिनेशले ?

प्रदीपलाई च्याप्न थालेका हुन् दिनेशले ?
‘नोभेम्बर रेन, क्लासिक, प्रसाद’ जस्ता यादगार फिल्मको निर्देशन गरेका दिनेश राउत प्रेमकथामा फिल्म बनाउन खप्पिस मानिन्छन् । उनका फिल्म हेरेर युवापुस्ताका दर्शकले प्रेम गर्न सिकेका छन् । मनछुने ढंगबाट वियोगान्त प्रेमकथा पस्कने खुबी भएका उनी अहिले नयाँ फिल्मको तयारीमा छन् । कोरोनाको महामारीपछि फिल्मको छायांकन सुरु गर्ने तयारी उनको छ । नाम गोप्य राखिएको फिल्ममा उनले पहिलो पटक अभिनेता प्रदीप खड्...

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान
नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा गएको बताएकी छिन् । उनले, सुशान्तसँग केही स...