केटाकेटी दोषी छैनन् (कथा)

केटाकेटी दोषी छैनन् (कथा)
प्रहरीले किशोरी छात्राको हत्कडी खोली दियो र इजलासभित्र प्रवेश गरायो। इजलासमात्र होइन अदालतको परिसर र शाखा सडकमा पनि जनताको भीड थियो। धेरैलाई पूर्वस्मृति भयो विपी कोइरालाको मुद्दाको बहस सुन्न उसबेला पनि जनताको भीड यसैगरी उर्लिएको थियो। बयान मञ्च (कठघरा)मा पुगेर किशोरी उभिएपछि धेरैले आफैंसँग प्रश्न गरे–छात्रा उमेर पुगेकी छैनन् कि? अनागरिक नै होलिनजस्तो छ के अदालतले हठ गरेर बयान लिन सक्छ? जजले ...

पत्याउनु हुन्छ ? दक्षिण भारतीय फिल्मबाट आएका हुन् बलिउडका यी ११ चर्चित हिरोइन

पत्याउनु हुन्छ ? दक्षिण भारतीय फिल्मबाट आएका हुन् बलिउडका यी ११ चर्चित हिरोइन
मुम्बइ। बलिउडलाई भारतको सबैभन्दा ठूलो फिल्म उद्योग मानिन्छ । तर, बलिउडसँगै भारतमा दक्षिण भारतीय फिल्म उद्योग पनि निकै फस्टाएको छ । बलिउडका हिन्दी फिल्महरुलाई दक्षिण भारतका तेलुगु, तमिल फिल्महरुले राम्रै टक्कर दिन्छन् । यसबाहेक कन्नड र मलायालम उद्योगमा पनि ठूलो लगानीमा राम्रा फिल्महरु बन्ने गरेका छन् । बलिउडमा सुपरस्टारको पहिचान बनाएका कैयौं अभिनेत्रीहरु पहिले यिनै दक्षिण भारतीय उद्योगबाट आएका हुन्...

छायांकन सेटमा फर्किइन् दीपिका

छायांकन सेटमा फर्किइन् दीपिका
ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् । कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकि...

ट्राभल विथ राजु लामा

ट्राभल विथ राजु लामा
राजु लामा, जसको नाम नै काफी छ । अतिरिक्त चिनारी नचाहिएला । एकताका सांगीतिक समूह ‘मंगोलिन हार्ट’ मार्फत गीत घन्काउँदै हिँड्ने उनी अहिले भने फरक अभियानमा जोडिएका छन् । अभियान हो, ट्राभल विथ राजु लामा । खासमा यो पदयात्रा सम्बन्धी अभियान हो । राजु भन्छन्, ‘यस अभियान अन्तर्गत नेपालको विभिन्न सात वटा गन्तव्यहरुमा सुरक्षाको सन्देशसहित यात्रा गर्नेछु । हिमाल, साँस्कृतिक जीवन, गाउँबस्ती, तीर्थस्थल, आद...

‘प्रसाद’ को साख गिर्न दिन्नँ : सौरभ चौधरी

‘प्रसाद’ को साख गिर्न दिन्नँ : सौरभ चौधरी
हलिउड/बलिउडको सिको गर्दै अहिले नेपाली फिल्ममा सिक्वेल निर्माणको लहड चलेको छ । बक्सअफिसमा सफल ठहरिएका फिल्मको नाम सापटी लिएर सिक्वेल बनाउँदा लगानी उठाउन सजिलो हुने विश्वासका कारण अचेल निर्माता तथा निर्देशकहरु नयाँ नाममा फिल्म बनाउने जोखिम मोल्न चाहेको देखिन्न । ‘सेल्फ ल्यान्डिङ’ हुन सिक्वेल फिल्ममाथि नै लगानी खन्याइरहेका छन् । ‘नाईं नभन्नू ल, छक्का पञ्जा, ए मेरो हजुर, प्रेमगीत, म यस्तो गीत गाउ...

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’

भिडियोमा लगानी गर्दै संगीतकार, भन्छन्–‘स्टार कलाकारले मात्र गीत चल्दैन’
संगीतकार अर्जुन पोखरेलले ‘दि डिभाइन म्यूजिक’ च्यानलबाट केही वर्षदेखि भिडियो अपलोड गरिरहेका छन् । उनले, अपलोड गरेका भिडियोमध्ये ४ वटा म्यूजिक भिडियोमा उनी आफैले लगानी गरे । हालै मात्र सार्वजनिक भएको ‘काले केटा २’ बोलको गीतको भिडियो र अडियोका लागि मात्र उनले राम्रो रकम खर्च गरेका छन् । अर्जुनले लगानी गरेको ‘काले केटा’मा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । यदि, अर्जुन बाहेक अरु कसैले यो ...

म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर

म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर
पहिलो चरणको लकडाउन सकिएपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यसले, चलचित्रको काम रोकिएपनि कलाकारहरु खाली बस्नु परेको छैन । म्यूजिक भिडियो खेल्न चाहने हरेक कलाकार व्यस्त छन् । नायिका वर्षा राउतको व्यस्तता पनि म्यूजिक भिडियोमा खुबै छ । म्यूजिक भिडियोमा अभिनयसँगै आफ्नो शरीर मेन्टेन गर्न जीम धाइरहेकी वर्षा लकडाउनको समयमा एउटा विवादमा तानिइन् । उनले, राष्ट्रियताको बिषयमा दिएको एउटा बयान...

मौनतामा अल्झिएको एउटा नायक

मौनतामा अल्झिएको एउटा नायक
‘अरुको आलोचनाबाट बच्ने उपाय हो–केही नगर्नु, केही नभन्नु, केही नबन्नु ।’ यसको अर्थ चुपचाप बस्नु, यथास्थितीमा रहनु, तटस्थ हुनु आफैमा एक यस्ता अवस्थिती हो, जहाँ कुनै खतरा हुँदैन । तर सदियौंदेखि कथा, उपन्यास, चलचित्र आदिमा जुन नायकको विनिर्माण गरिएको छ, उसको प्रवृत्ति यस्तो हुँदैन । नायकहरु चुनौती एवं अप्ठ्यारासँग जुध्न चाहन्छन् । अन्यायको विरुद्ध आगो ओकल्छन् । समुन्नतीका निम्ति पसिना चुहाउँछन् ...

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’

रेखा भन्छिन्, ‘मैले शरीरलाई अपहेलना गरेको रहेछु’
नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको नामले पनि फिल्म विक्छ भन्ने एउटा मानक स्थापित गरेकी अभिनेत्री हुन्, रेखा थापा । हिरोको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ने युगमा उनले नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेकी थिइन् । फिल्म ‘किस्मत’ पछि सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने स्टारडम बनाएकी उनको पर्दामा सधैं हिरोसँग प्रतिस्पर्धा भएको थियो । पर्दामा एक्सन अवतारमा अत्याधिक रुचाइएकी रेखाको अह...

प्रेमीसँग तापसी माल्दिभ्समा

प्रेमीसँग तापसी माल्दिभ्समा
नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् । तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केह...