सञ्जय श्रीपाललाई ‘घर विगारा ’को आरोप भिडियो सहित ।

सञ्जय श्रीपाललाई ‘घर विगारा ’को आरोप भिडियो सहित  ।
काठमान्डौ नेपाली समाजको मौलिक लोक भाकामा आधारित गीत संगीतहरु संगीतिक बजारमा कम मात्रामा आइरहेको अवस्थामा मौलिक गीत जर्गेना गदैँ गायक सञ्जय श्रीपाल , रेसम सापकोटा , प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा ’गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ । सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेक...

गायक रमेश ‘ अभाव ’ एल्वमको रिलिजको तयारीमा

गायक रमेश ‘ अभाव ’ एल्वमको रिलिजको तयारीमा
काठमाडौ । नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका गायक हुन् रमेश नेपाली । पुर्बको सोलुखुम्बुमा जन्मिएका गायक नेपाली पछिल्लो समय नेपाली दर्शक माझ लोकप्रिय बनिरहेका छन् । सानैदेखि गायन क्षेत्रमा रुचि भएका रमेश सांगितिक क्षेत्रमा नै कर्मथलो बनाउने सोचमा रहेको बताउछन् । उनी भन्छन् ,‘सानै देखि गीतसंगीतमा लगाव थियो ,त्यसैलाई लिएर संगीत दुनियामा प्रवेश गरेको छु । ’ सगरमाथा म्युजिक प्रा...

‘खेतमा झुल्ने धान’ भन्दै आईन गायिका गरिमा बिरही(भिडियो सहित)

‘खेतमा झुल्ने धान’ भन्दै आईन  गायिका गरिमा बिरही(भिडियो सहित)
काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । https://www.youtube.com/watch?v=C6t4u1gq4CA&fbclid=IwAR3t8z6Xr0E_NQGURTWUuF4H3OvNHm3jO-WZso7sHN5...

बोलमाया गल्बन्दी जस्ता गीतकी गायिका सान्तिश्री परियारको स्वरमा “क्यान्सर” (भिडियो सहित)

बोलमाया गल्बन्दी जस्ता गीतकी गायिका सान्तिश्री परियारको स्वरमा “क्यान्सर” (भिडियो सहित)
काठमाण्डौ माघ २२ - नेपाली लोक दोहोरी गीत संगीतमा विरह भावमा मनका वेदनाहरुलाई समेटेर गीत निमार्ण गर्ने क्रममा गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको स्वरमा धन कमाउने लक्ष्य राखेको श्रीमान विदेशमा क्यासर रोगको शिकार भएर थलिएर बस्दाको पिडालाई समेटर लोकेन्द्र श्रीपालिले भर्खरै मात्र "क्यान्सर' बोलको गीत सार्बजनिक गरेका छन् । बुर्तिवांग म्युजिक प्रालि मार्फत सार्बजनिक भएको उक्त गीतलाई...

दुर्गा र रामुको अभिनयमा ”फेवा तालको शिर ” भिडियो सहित ।

दुर्गा र रामुको अभिनयमा ”फेवा तालको शिर ” भिडियो सहित  ।
काठमान्डौँ , माघ २२ । नेपाली मौलिक कला र सस्कृति झल्काउने गीत संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा रहेको ”फेवा तालको शिर ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमीका छुटिदाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । पोखराको विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको भिडियोमा मौलिक पर...

लक्ष्मी परियारको आवाजमा “धान कुटे चामल “ भिडियो सहित ।

लक्ष्मी परियारको आवाजमा “धान कुटे चामल “ भिडियो सहित ।
काठमान्डाँै , माघ २१ । मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका लक्ष्मी परियार र गायक भरत परियारको आवाजमा “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडी विचको त्रिकोणात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भरत परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आम लोक दोहोरी पारखी दर्शक तथा स्रोतको भावना अनुसारको गीत सिर्जना गरिएको गायक परियारले बताए । अनिल जि...

मौसम गुरुङ्गको कौरा चुट्का “ओई काली”आयो (भिडियो सहित)

मौसम गुरुङ्गको कौरा चुट्का “ओई काली”आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मौलिकतालाई कहिल्यै नभुल्ने गायक तथा सर्जक मौसम गुरुङ्गले पछिल्लो पटक फेरी अर्को कौरा चुट्का "ओई काली" बोलको गीत सार्बजनिक गरेका छन् । रोदी घरमा तन्नेरीहरुले खैजेडी बजाएर गीत गाउने र तरुनीहरु समुहमा नाच्ने नृत्यलाई कौरा नृत्य भनिन्छ । गोरखा, तनहुँ, लमजुङ्ग, पाल्पा, कास्की र नवलपरासी लगाएत जिल्लामा बिशेष रुपमा लिईने प्रस्तुत कुरा भाकामा गायक मौसम गुरुङ्ग र पूर्णकला ब...

रेखा थापा र प्रकाश कटुवालको अभिनयमा “लौरी गोगनको” सार्बजनिक (भिडियो सहित)

रेखा थापा र प्रकाश कटुवालको अभिनयमा “लौरी गोगनको” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रलाई खाएर होस् अथवा भोकै बसेर धनि बनाउनका लागि बिगत निकै समय यता क्रियासित गायक तथा सर्जक प्रकाश कटुवाल पनि देखिन्छन् । समय र श्रोता दर्शकहरुको माग अनुसार आफ्ना प्रस्तुतिहरुलाई बजारमा ल्याउने क्रममा केहि गीतहरुबाट बिबादिद समेत बन्न पुगेका उनले आफ्नो मन मुटुबाट मौलिकता भने कहिल्यै भुलेनन् । फलस्वरूप भर्खरै मात्र प्रकाश कटुवाल र सपना थापाको प...

राजु सिंहको संगीतमा मिलन नेवारको स्वर “कोहि छैन” (भिडियो सहित)

राजु सिंहको संगीतमा मिलन नेवारको स्वर “कोहि छैन” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । औंलामा गन्न सकिने केही घर। भृकुटीमण्डपभित्रको ठूलो पोखरीमा पौडी खेल्दै गरेका युवा। स्कुलबाट फर्केपछि फुर्सदिला युवाको रोजाइ हुन्थ्यो टँडिखेल। सक्नेहरू बल बोकेर जान्थे र फुटबल खेल्थे । ससाना बच्चाहरू मोजाको बल बनाएर सातपत्रे खेल्थे टुँडिखेलमा । ओहो ! साँच्चिकै सुन्दर थियो, त्यति बेलाको काठमाडौं । करिब तीन दशकदेखि नेपाली संगीतमा साधनारत संगीतकार राजु सिंहको संगीतमा फेरी अर्क...

गायक दुर्गा बहादुर कार्कीको “रमाइलो हाम्रो गाउँ “ सार्वजनिक

काठमाडौँ । नेपाली सांगीतिक आकाशमा छुट्टै परिचय बनाउन सफल गायक दुर्गा बहादुर कार्कीको बिल्कुलै नयाँ प्रस्तुती मार्मिक लोक गीत “रमाइलो हाम्रो गाउँ “बोलको गीत सार्वजनिक भएको छ ।आफ्नै जन्म भुमिलाई सम्झेर त्यहीँको थाक थलोलाई शब्दमा बुनेर मौलिक भाकामा उतारिएको उक्त गीतमा गायक स्वयम् कै शब्द रहेको छ भने भाका प्रियजन राईले भरेका छन् । गायक दुर्गा बहादुर कार्की र कला राईको मिठास स्वर लहरीमा बनेको गीतमा...