पानस फिल्मको युट्युब च्यानल मार्फत “झुटो तिम्रो माया” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फाल्गुन १२ - पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने तयारीमा छन् । यसै सन्दर्भमा लोक दोहोरीका अव्वल गायक एवम् सर्जकको रुपमा आफुलाई स्थापित गर्न सफल लोकप्रिय गायक मोहन खड्का र गायिका सन्ध्या वुढाको सुमधुर स्वरमा सजिएको ...













