दुर्गेश थापाको आज जन्मदिन, कति बर्षका पुगे उनी ?

दुर्गेश थापाको आज जन्मदिन, कति बर्षका पुगे उनी ?
काठमाडौं - नेपाली लोकदोहोरी क्षेत्रका चर्चित मोडल तथा गायक दुर्गेश थापाको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ३२ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । सामाजिक सञ्जालभरी उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । हालसम्म धेरै म्युजिक भिडियोमा अभिनय र गीत समेत गाएका उनी नेपालकै चर्चित कलाकारमा गनिन्छन् । केहि समयअघि उनको गीत ह्याप्पी तिहा...

दिपक मर्सिफुल परियारको लय शब्दमा गोबिन्द परियार र बिष्णु परियारको स्वर, “यो माया कस्तो कस्तो छ”

दिपक मर्सिफुल परियारको लय शब्दमा गोबिन्द परियार र बिष्णु परियारको स्वर, “यो माया कस्तो कस्तो छ”
राजु बोहरा–काठमाडौँ । नेपाल संगीत क्षेत्रमा होस् अथवा कुनै क्षेत्रमा नयाँ नभै कोहि पुरानो भएका हुँदैनन् । त्यसैले पनि हामीले नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्नु पर्दछ । यति बेला नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक नव कलाकारको उदयमान भएको छ । उनको नाम गोबिन्द परियार रहेको छ । गोविन्दले आफ्नो पहिलो प्रस्तुतिमा "यो माया कस्तो कस्तो छ" बोलको गीत लिएर आएका हुन् । श्रेबिना रेबिना स...

दिपक कार्की “पाल्पाली”, रन्जिता गुरुङ्ग र बिस्वास परियारको अभिनयमा “आशंका” (भिडियो सहित)

दिपक कार्की “पाल्पाली”, रन्जिता गुरुङ्ग र बिस्वास परियारको अभिनयमा “आशंका” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका स्वाधरु सार्बजनिक भैरहेका छन् ।यस भित्र पनि पछिल्लो समय केहि रोमान्चक धारका गीतहरु बजारमा आइरहेका छन् । यो भन्दैमा मन्द र मनछुने खालका गीतहरु श्रोता तथा दर्शकहरुले मन नपराउने भन्ने होइन । जति पनि लोक तथा दोहोरी गीतहरुको उचाई थपियो यी यस्तै मन्द बिटका गीतहरुले नै हो भन्दा फरक पर्दैन ।...

सुवास र सिम्रनको अभिनयमा ”काडे फुल” भिडियो सहित ।

सुवास र सिम्रनको अभिनयमा ”काडे फुल” भिडियो सहित  ।
काठमान्डाँै नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएका गायक राजु परियार र गायिका रोजिना मर्हजनको आवाजमा रहेको ”काडे फुल” गीतको भिडियो सर्वाजनिक भएको छ । सर्वजनिक गीतमा सिम्रन दुलाल र सुवास प्रमीको अभिनय रहेको छ । मायाको बेदनालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । ”काडे फुल” गीतमा सन्तोष कुमार कडाराको शब्द तथा सुवास प्रेमीको लय सिर्जना रहेको छ । गीतमा मौलिक पनको भावहरु भेटन सकिन्छ । वि...

“आँसु झारी झारी” बाट नव निर्देशकमा सबिन गौतम नोमिनेशनमा

“आँसु झारी झारी” बाट नव निर्देशकमा सबिन गौतम नोमिनेशनमा
काठमाण्डौ माघ ११ - कलाकारिता  क्षेत्रमा मोडल सबिन गौतमको अर्को सफलता ज्योती फिल्म्स म्युजिक अवार्ड २०७६ लागि नव निर्देशक उत्कृष्ट ५ को नोमिनेशनमा पर्न सफल भएका छन् । उनले हिजो मात्रै काठमान्डौको बालाजु नयाबस्पार्क स्थित टप राजधानी दोहोरिमा आयोजना भएको ५ मनोनीतलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमममा प्रमाणपत्र प्राप्त गरेका छन् ।  सबिन "आँसु झारी झारी" गितबाट सर्बोउत्कृस्ट ५ नव निर्देशकमा मनोनित भ...

चर्चित मोडल सारिका केसीका श्रीमान ”क्यान्सर” बाट पिडित सहयोगको लागी रकम जुटाउदै भिडियो सहित ।

चर्चित मोडल सारिका केसीका श्रीमान ”क्यान्सर” बाट पिडित सहयोगको लागी रकम जुटाउदै  भिडियो सहित  ।
काठमान्डौँ , माघ १० । नेपाली लोक दोहोरी गीत संगीतमा विरहका भावमा मनका वेदनाहरुलाई समेटेर गीत निमार्ण गर्ने क्रममा गायिका शान्ती श्री परियार र गायक लोकेन्द्र श्रीपालीको आवाजमा रहेको मौलिक ”क्यान्सर” गीतको भिडियो सार्वजनिक भएको छ । धन कमाउने लक्ष्य राखेको श्रीमान विदेशमा क्यासर रोगको शिकार भएर थलिएर बस्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मोहन श्रीपाली र लोकेन्द्र श्रीपाल...

सुर संगीत सोलुसन प्रालिले ल्यायो रबिन लामिछाने र सुनिता थापा मगरको स्वर “फुल तोरीको”

सुर संगीत सोलुसन प्रालिले ल्यायो रबिन लामिछाने र सुनिता थापा मगरको स्वर “फुल तोरीको”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी गीतहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका बहुप्रतीभाका धनि रमेश परियारको संलग्नता रहेको अर्को गीत "फुल तोरीको" पनि भर्खरै सार्बजनिक भएको छ । केहि दिन अघि मात्रै आफ्नै लय शब्द र सुमधुर स्वरमा "बाडूल्कि" बोलको गीत सार्बजनिक गरे लगत्तै उनकै लय शब्दमा सजिएको यो पछिल्लो गीत हो । बिगतका दिनहरुमा रमेश द्वारा लय शब्द र सुमधुर स्वरले सजिएको गीतहरु धेरै बजारमा आइसकेक...

तराना कलाकेन्द्र द्वारा आयोजित साँस्कृतिक कार्यक्रमबाट मृगौला पीडित मिनु थापा मगरलाई ८९ हजार रुपैंया सहयोग

तराना कलाकेन्द्र द्वारा आयोजित साँस्कृतिक कार्यक्रमबाट मृगौला पीडित मिनु थापा मगरलाई ८९ हजार रुपैंया सहयोग
काठमाण्डौ माघ ९ -  तराना कलाकेन्द्र जोरपाटी, काठमाडौंले गात शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं.५ बाहुनधारामा तामाङ जातिको महान पर्व तथा नयाँ वर्ष २८५६ औं सोनाम ल्होछारको पावन अवसरमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मृगौला पीडित मिनु थापामगरको सहयोगार्थ” शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ । तराना कलाकेन्द्रकी प्रमुख बसन्...

“ज्योति फ्लिम्स म्युजिक अवार्ड” का लागि ५ उत्कृष्ट मनोनयन सार्बजनिक’ प्रमाणपत्र १० गते प्रदान हुने”

“ज्योति फ्लिम्स म्युजिक अवार्ड” का लागि ५ उत्कृष्ट मनोनयन सार्बजनिक’ प्रमाणपत्र १० गते प्रदान हुने”
काठमाडौँ माघ ९ । नेपाली गीत संगीतको क्षेत्र दिनप्रतिदिन ब्यवसाहिक धरासाही बन्दै गएता पनि कलाकारहरुका उत्साहप्रति थप उर्जा प्रदान गर्नका निमित्त बिभिन्न अवार्डहरु आयोजना भैरहेका छन् । यस्ता अवार्डहरुको छाप कमाउ धन्दाको रुपमा बजारबाट टिप्पणी आएता पनि केहि त्यस्ता अवार्ड छन्, जस्ले साँच्चै कलाकार र यस क्षेत्रको सम्वृद्धि चाहन्छ । यसैलाई ध्यानमा राख्दै  'पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान' भन...

मानसिक सन्तुलन नै गुमाउन पर्ने नकुल ढकाल “नाबिनलाई यस्तो के भयो ? (भिडियो सहित)

मानसिक सन्तुलन नै गुमाउन पर्ने नकुल ढकाल “नाबिनलाई यस्तो के भयो ? (भिडियो सहित)
काठमाण्डौ माघ ८ - नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका गायक तथा सर्जक नकुल ढकाल "नबिन" ले यति बेला गित "मुुखियाको नाती" बोलको सन्देशमुुलक गित बजारमा लिएर आएका छन् । नेपाली समाजमा मुुखिया भन्ने बित्तिकै ठुुलो खाद्यान्न र धनि ब्यक्तित्वको रुपमा समाजमा चिनिएको हुन्छ । गायक नकुल ढकाल "नबिन"को भख्खरै बजारमा आएको गित "मुखियाको नाती" मा पनि यस्तै गाउँ ठाउँको बारेमा देखाइएको छ भन...