गायिका अन्जु चेपाङको आवाजमा ”पराई घरमा धोका ” भिडियो सहित ।
काठमान्डौँ ,माघ ७
नेपाली गीत संगीतमा मौलिक भावका गीतहरु हराउदैँ गएको अवस्थामा गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा रहेको ”पराई घरमा धोका ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीले विरानो घरमा भोग्नुपर्ने पिडा र रोदनलाई गीतमा समेटिएको छ ।
सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ”पराई घरमा धोका ” गीत तयार गरिएको छ । मौलिक भा...














