रेखा थापा र प्रकाश कटुवालको अभिनयमा “लौरी गोगनको” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालि लोक दोहोरी गीत संगीतको क्षेत्रलाई खाएर होस् अथवा भोकै बसेर धनि बनाउनका लागि बिगत निकै समय यता क्रियासित गायक तथा सर्जक प्रकाश कटुवाल पनि देखिन्छन् । समय र श्रोता दर्शकहरुको माग अनुसार आफ्ना प्रस्तुतिहरुलाई बजारमा ल्याउने क्रममा केहि गीतहरुबाट बिबादिद समेत बन्न पुगेका उनले आफ्नो मन मुटुबाट मौलिकता भने कहिल्यै भुलेनन् । फलस्वरूप भर्खरै मात्र प्रकाश कटुवाल र सपना थापाको प...













