दयाराम र राधाको ”पछ्यौरी चुनीको ” भिडियो सहित ।
काठमान्डौँ , माघ १
नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन । गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ ।
मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जन जिविकाका विभ...














