मेलिना राईको स्वरमा ईन्द्र झरना पाथर्दीको प्रस्तुती “हिमाल हाँसेको (भिडियो सहित)
काठमाण्डौ जेष्ठ १७ - नेपाली गीत संगीतको बजारमा बिभिन्न गीत संगीतहरु आउछन् जान्छन् तर कती गीतहरु सधैं अमर रहन्छ । यसै क्रममा ईन्द्र झरना पाथर्दीको प्रस्तुती सर्जक दिपेश थापा मगरको ( हाल कोरियामा रहनु हुने ) सुन्दर शब्दहरु सँगै नयाँ गीत "हिमाल हासेको" बजारमा आएको छ । यस गीतलाई तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड न: ९ पथर्दी गाउँको बारेमा बानाएको हो । यो गीतमा सुन्दर गाउ पथर्दीको बयान गरिएको छ । क्य...














