“पातिले बारेको घर” मा धेरै समय पछी बरिष्ट गायिका बिमारी दुराको स्वर (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । केहि दिन अगी मात्रै बहु प्रतिभाका धनी दुर्गा बिरहीको नयाँ गीत “पातीले बारेको घर” को बिमोचन कार्य सम्पन्न संगै भिडियो सार्वजनिक भएको छ । दुर्गा बिरहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा चर्चित गीतकार रमेश बिजी रहेका थिए । कार्यक्रममा चर्चित लोक गायिका बिमा कुमारी दुरा, बरिष्ठ कलाकार सुरबिर पण्डित, गायक रेशम सापकोटा, सञ्चारकर्मी चन्द्रमणी गौतम, समाजसेबीह...














