देबी घर्ति र रबि राना मगरको स्वरमा “नभेटिने कसम” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर गोर्खा र हाल प्रबासमा रहेका सर्जक रमेश परियारको लय तथा शब्द सृजनामा एक निकै मन छुने गीत फेरी बजारमा आएको छ । पछिल्लो समयको बजारमा केहि कलाकारहरुले स्तर भन्दा पनि शंख्यात्मक गीतहरु बजारमा ल्याइरहेका छन् । तर सर्जक रमेशले भने शंख्या संगै नेपाली गीत संगीतको क्षेत्रलाई स्तर पनि दिईरहेका छन् । साहित्य प्रति अत्यन्त रुची राख्ने उनि आफै पनि त्यस्ता कयौं बाधा व्यवधानमा रुमल...














