ऋतु दंगाल र जिबन निरौलाको सुमधुर स्वरमा “आमा” बजारमा (भिडियो सहित)
काठमाडौं,२३ बैशाख । नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा ऋृतु दंगालको उत्कृष्ट शव्दमा रहेको ”आमा” बोलको गीत पनि सार्वजनिक भएको छ । यो गीतको हाइलाईटस नेपालको अफिसियल च्यानलबाट भिडियो सहित सार्वजनिक भएको हो ।
गायक जिवन निरौलाको संगीतमा रहेको गीतमा स्वर श्रृतु दंगाल र निरौला आफ्नै रहेको छ । सुरेन्द्र श्रेष्ठले यस गीतमा एरेन्ज गर्नु भएको छ भने निर्देशक,क्य...













